आर्थिक

पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले घटाएको पेट्रोलियम पदार्थ मूल्य लागू भएको छ । गएराति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टितेलमा घटाइएको मूल्य लागू भएको हो । इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा प्राप्त नयाँ खरिद मूल्यसूचीका सन्दर्भमा निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल र मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचिसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८४ पैसा र बिक्री दर १३१ रुपैयाँ ४४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८४ पैसा र बिक्री दर १६६ रुपैयाँ ६० पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले ओरालो लागेर दुई हजार ७५ दशमलव ९७ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव १७ अङ्कले ओरालो लागेर तीन सय ८६ दशमलव ३५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर …

पुरा पढ्नुहॊस »

मेगा क्यापिटल एनआईबिएल एस क्यापिटलमा गाभियो, कम्पनीको चुक्ता पुँजी ४७ करोड पुग्ने

काठमाडौँ । हालको मेगा म्यापिटल लिमिटेड एनआईबिएल एस क्यापिटलमा गाभिने भएको छ । गत जेठ २९ गते सम्पन्न दुवै कम्पनीको विशेष साधारण सभाले एक्विजिसन तथा प्राप्तिका लागि सहमति दिएसँगै कम्पनी रजिष्ट्रारको कार्यालयले समेत असार ११ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएपछि एकीकृत कारोबारमा जाने भएका हुन् । यी दुई कम्पनीले आजबाट अर्थात् असार १८ गतेदेखि एकीकृत कारोबारमा जाँदैछन् । मर्जर पश्चात मर्चेट कम्पनीको नाम एनआईबिएल एस क्यापिटल रहने छ । …

पुरा पढ्नुहॊस »

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ५०० रुपैयाँ बढेको सुनको भाउ सोमबार प्रतितोला १०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र …

पुरा पढ्नुहॊस »

बिगमार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १०% अतिरिक्त छुट

काठमाडौं । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौं वार्षिकोत्सवको सु–अवसरमा स्मार्ट क्युआरले बिग मार्ट सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ। यस छुट अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि सामान खरिद गरि स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु १५० सम्म अतिरिक्त छुट प्राप्त गर्ने छन् । यो योजना असार १६, २०८० देखि साउन १५, २०८० सम्म रहनेछ भने छुट अवधिभर हरेक ग्राहकले …

पुरा पढ्नुहॊस »

असारको तेश्रो साता ‘आइएमई पे’ मा पानी र बिजुलीमा क्यासब्याक अफर

काठमाडाैं । ‘आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ। यो अफर असार १७ देखि असार २३ सम्म एक हप्ताका लागि चल्ने बताइएको छ। यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा १०० सम्म १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन्। एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक–पटक प्रयोग गर्न पाउने छन्। साथै ग्राहकवर्गले बिजुलीको बिल आइएमई पे मार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा …

पुरा पढ्नुहॊस »

सुनको मूल्य बढ्यो

काठमाडौँ । आइतबार सुनको भाउ उकालो लागेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तोलामा छापावाल सुन १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । …

पुरा पढ्नुहॊस »

एनसेलको नयाँ एनसेल सेन्टर लहानमा

काठमाडाैं । एनसेल आजियाटा लिमिटेडले सिरहाको लहानस्थित शहिद चोकमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायमोभले एक कार्यक्रम माझ उक्त एनसेल सेन्टरको उद्घाटन गरेका थिए। आजदेखि यो सेन्टर ग्राहकलाई सेवा प्रदान गर्ने गरी पूर्ण रुपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ। आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, …

पुरा पढ्नुहॊस »

शुक्रबार पनि बढ्यो सुनको मूल्य

काठमाडौँ । चालु साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ सामान्य बढेको छ । शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ९ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ …

पुरा पढ्नुहॊस »