आर्थिक

स्प्यारो एसएमएस र राष्ट्रिय परीक्षा बोर्डबीच सहकार्य, यसरी हेर्न सकिन्छ एसइईको नतिजा

काठमाडौँ । स्प्यारो एसएमएस, नेपालको अग्रणी SMS सेवा प्रदायक हो, २०७९/८० को SEE नतिजाका लागि एसएमएस आधारित नतिजा सेवा सुरु गर्न नेपाल परीक्षा बोर्डसँगको सहकार्यको घोषणा गर्न पाउँदा गर्व छ। यस सेवाले विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई उनीहरूको SEE नतिजाहरू छिटो र सजिलै पहुँच गर्नको लागि सुविधाजनक र झन्झटमुक्त विधि प्रदान गर्ने लक्ष्य राखेको छ। विगत ११ वर्षदेखि, स्प्यारो एसएमएस नेपालमा भरपर्दो र प्रभावकारी एसएमएस सेवाहरू प्रदान गर्न अगाडि रहेको छ। …

पुरा पढ्नुहॊस »

घटेको हवाई भाडा लागू, अब कुन गन्तव्यको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्यसमेत घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो । निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो । यात्रुको इन्धन शुल्क घट्नु भनेको भाडा पनि घट्नु हो । सबैभन्दा धेरै इन्धन शुल्क विराटनगर-नेपालगञ्ज रुटमा सात सय ५० रुपैयाँले र सबैभन्दा कम लुक्ला-फाप्लुको भाडा ६० रुपैयाँले घटेको छ …

पुरा पढ्नुहॊस »

नेप्से सूचक १.६७ अंकले बढ्यो

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक २०९०.३७ विन्दुमा आएको छ । ८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको १९ सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३८ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।  

पुरा पढ्नुहॊस »

फेरि उकालोतर्फ सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ९ हजार …

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटल लिमिटेडद्वारा मेडिकल चिकित्सकलाई प्रशिक्षण

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले ललितपुरमा मेडिकल चिकित्सकहरुको १ दिने सेयर बजारमा लगानी सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम रिभाइभ लिजर पार्क, महालक्ष्मी स्थान ललितपुरमा असार १३ गते बुधबारको दिन सम्पन्न भएको हो । चिकित्सा पेशामा व्यस्तताका कारण चिकित्सकहरुले पनि शेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने मुख्य उद्देश्यका साथ “Doctor’s Meet: Exploring Financial Market” कार्यक्रमको आयोजना गरिएको हो । तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख …

पुरा पढ्नुहॊस »

आकर्षक मूल्यमा लोभलाग्दा फिचरसहित आयो ‘सिट्रोन ई सी थ्री’ गाडी

काठमाडौं । फ्रेन्च डिएनएको सिट्रोन ई सी थ्री एक अत्याधुनिक विद्युतीय गाडी हो । जसले परिवर्तनलाई अँगाल्दै अटोमोटिभ क्षेत्रमा दिगोपनको यात्रा तर्फ अघि बढिरहेको छ । इको–फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ई सी थ्री बजारमा गेम चेन्जरको रूपमा आएको छ । २९.२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित ई सी थ्रीले ५७ हर्स्पावर पावर र १४३ एनएमको उच्चतम टर्कका साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ । विद्युतीय पावरट्रेनले ई सी …

पुरा पढ्नुहॊस »

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्क बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ८२ कम्पनीका ६४ लाख ५० हजार नौ सय ३४ कित्ता शेयर ४६ हजार सात सय ३१ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५७ करोड ६१ लाख ४० …

पुरा पढ्नुहॊस »

घट्यो हवाई भाडा, अब कुन गन्तव्यको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्यसमेत घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो । निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो । यात्रुको इन्धन शुल्क घट्नु भनेको भाडा पनि घट्नु हो । सबैभन्दा धेरै इन्धन शुल्क विराटनगर-नेपालगञ्ज रुटमा सात सय ५० रुपैयाँले र सबैभन्दा कम लुक्ला-फाप्लुको भाडा ६० रुपैयाँले घटेको छ …

पुरा पढ्नुहॊस »

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ९ हजार ८ सय …

पुरा पढ्नुहॊस »

मनकामना इन्जिनियरिङ हाइड्रोको आइपीओ खुला

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौँ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुला भएको छ। कम्पनीले आजबाट आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कास गरेको हो। कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १०५ अर्थात् ८ करोड रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरूका लागि जारी गरेको छ। जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ। उक्त आइपीओमा …

पुरा पढ्नुहॊस »