बैंकिङ्ग

दौबहालमा वांगमय शताब्दी पुरुष जोशीद्वारा सिभिल बैंकको शाखा उद्घाटन

काठमाडौं । वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीद्वारा सिभिल बैंकको रन्जना लिपि सहितको परिचय पाटी राखिएको दौबहाल शाखाको उद्घाटन भएको छ । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढीरहेको सिभिल बैंकले पहिलो पटक रन्जना लिपिको प्रयोग गरी आधिकारिक परिचय पाटीको प्रयोग सिभिल बैंकको दौबहाल शाखाबाट शुरुवात गरेको हो । शाखाको उद्घाटन समारोहको सभापतित्व सिभिल बैंकका अध्यक्ष ई.इच्छाराज तामाङ्गले गरेका थिए भने प्रमुख अतिथि वांगमय शताब्दी पुरुष सत्य मोहन …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकासको आर्थिक सहयोग

काठमाडौ ।महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै स्तन क्यान्सरबाट पीडित गायत्री पौडेललाई आर्थिक सहयोग गरेको छ । काठमाडौँ वसुन्धारा निवासी पौडेल २०७४ साल पुुस महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएकी छिन् । पौडेल परिवारको आर्थिक स्थिति निकै नै कमजोर रहेको र उपचारका लागि अझ धेरै रकम लाग्ने भएकाले, उपचारका …

पुरा पढ्नुहॊस »

नबिल बैंक र लायन्स क्लबबीच सम्झौता

काठमाडौं । नबिल बैंक तथा लायन्स मल्टिपल डिस्ट्रिकबीच लायन्स सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतासंगै नेपालका लायन्स सदस्यले नबिल बैंक मार्फत सहजै क्रेडिट कार्ड लिन सक्नेछन् भने हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने जनाइएको छ । उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबन्धक बिनयकुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको शाखा पोखराको अमरसिहं चोकमा

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा  पोखराको अमर सिहं चोकमा सञ्चालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बंैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । बैकको सञ्जाल ४८जिल्लामा ११०शाखा, २ एक्स्टेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८शाखा रहित बैंकिङ्ग एजेन्टहरु छन् ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकासको बोनस शेयर शेयरधनीको हितग्राही खातामा

काठमाडौं । कामना सेवा विकास बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर र नगद लाभांश जम्मा भएको छ । बैंकको १२औं वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर र १ दशमलव ५ प्रतिशत नगद लाभांश जम्मा भएको हो । अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको हकमा असार १९ (आज)बाट हितग्राही खातामा जम्मा भएको छ । साथै, भौतिक रुपमा शेयर धारण गरेको शेयरधनीले शेयर अभौतिकीकरण गराए पश्चात क्रमश निजहरुको नगद लाभांश …

पुरा पढ्नुहॊस »

लक्ष्मी क्यापिटल र सिटी एक्सप्रेस फाइनान्सबीच सम्झौता

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स कम्पनीबीच सिटी एक्सप्रेसका शेयरधनीलाई हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार हाल कायम चुक्ता पूँजी रू. ४० करोडको प्रतिशेयर अंकित मूल्य रू. १०० का दरले १ कित्ता शेयरको १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गरिनेछ । बुधवार भएको सम्झौतामा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका प्रमुख कार्यकारी …

पुरा पढ्नुहॊस »

नबिल बैंक र लायन्स क्लबबीच सम्झौता

काठमाडौं । नबिल बैंक र लायन्स मल्टिपल डिस्ट्रिकबीच लायन्स सदस्यलाई नबिल भिसा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतासँगै नेपालका लायन्स सदस्यले नबिल बैंकको क्रेडिट कार्ड लिन पाउनेछन् । साथै, कार्डबापत क्लबको हरेक सामाजिक कार्यमा बैंकको सहकार्य रहने बताइएको छ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै बैंकका नायब महाप्रबन्धक विनयकुमार रेग्मीले यस सहकार्यले सामाजिक कार्यमा बैंकको पनि भूमिका रहने जानकारी दिए । लायन्स मल्टिपल डिस्ट्रिकका तर्फबाट चेयरपर्सन डीआर खनालले नबिल …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकका भिसा होल्डरलाई ग्राण्डी अस्पतालमा विशेष छुट

काठमाडाैँ । गरिमा विकास बैंक लिमिटेडका भिसा कार्ड होल्डरहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र अस्पतालका व्यवसाय तथा बजार प्रमूख दिनेश पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकद्वारा नवलपुर कावासोतीमा शाखा बिस्तार

नवलपुर । सनराइज बैंकले नवलपुर स्थित कावासोतीमा शाखा बिस्तार गरेको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्धानिया थारु र संचालक समिति सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रmपमा उद्घाटन गरेका हुन् । यो समेत गरी बैंकको शाखा संख्या ११२ पुगेको छ ।

पुरा पढ्नुहॊस »

नबिल बैंकका ग्राहकलाई बिराटनगर अस्पतालमा विशेष छुट मिल्ने

काठमाडौं । नबिल बैंकका ग्राहकलाई बिराटनगर  अस्पतालमा विशेष छुट मिल्ने भएको छ । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बिराटनगर  अस्पतँलमा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र बिराटनगर  अस्पतँल (बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम बिराटनगर  अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ । नबिल बैंकका बिराटनगर …

पुरा पढ्नुहॊस »