लक्ष्मी बैंकको शाखा पोखराको अमरसिहं चोकमा

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा  पोखराको अमर सिहं चोकमा सञ्चालनमा ल्याएकोे छ ।

यो शाखा मार्फत बैकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बंैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

बैकको सञ्जाल ४८जिल्लामा ११०शाखा, २ एक्स्टेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८शाखा रहित बैंकिङ्ग एजेन्टहरु छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री