बैंकिङ्ग

एनआईसी एशिया बैंकद्वारा सिरहाको जिरोमाइलमा ३२ औँ शाखारहित बैंकिङ सेवा संचालन

काठमाडौँ । एनआईसी एशिया बैंकले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा ३२ औं शाखारहित बैंकिङ सेवा जेठ ३१ गतेबाट संचालनमा ल्याएको हो । बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको उुद्घाटन धनगढीमाइ नगरपालिकाका मेयर हरिनारायण चौधरीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा भोगिलाल महतोलाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न क्षेत्रका स्थानीयबासीले आफ्नो स्थानीय तहमै प्रतिनिधि मार्फत् बैंकिङ सेवा लिन सक्नेछन् …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र आइएमई पेबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ विकास बैंकबीच  बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक लि. आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सकिने छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ …

पुरा पढ्नुहॊस »

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच सम्झौता

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र अस्पतालका तर्फबाट मार्केटिङ विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले ग्राण्डी अस्पतालका सेवामा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट अथवा क्रेडिट …

पुरा पढ्नुहॊस »

सनराइज बैंकद्वारा थप २ शाखारहित बैंकिङ सेवाको सुरुवात

काठमाडौं । सनराइज बैंकले २ वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले  तनहुँ जिल्लाको व्यास नगरपालिका–९ गजौडे रउदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६, जलजले बजारमा सुरुवात गरेको जनाएको छ । व्यास नगरपालिका–९ का अध्यक्षसुरेश थापा र नायव महाप्रबन्धक अपछकुमार यादवले एक समारोहकाबीच गजौडेमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका थिए । साथै  बैंकले ३५ औं शाखारहित बैंकिङ सेवा त्रियुगा चेम्बर अफ कर्मसका अध्यक्ष गजेन्द्रभगत र बैंकका प्रदेश नं. १ को प्रमुख विवेक …

पुरा पढ्नुहॊस »

नबिल बैंक र काठमाडौं महानगरबीच सम्झौता

काठमाडौं । नविल बैंक लिमिटेड तथा काठमाडौं महानगरपालिकाबीच नयाँ सडक गेट अगाडि पूर्वतर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिमतर्फको सडकका ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट फूलका १२ वटा स्तम्भहरु जडान गर्ने सम्झौता भएको छ । आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानीको स्प्रे प्रवाहित गरी बर्षैभरी फूललाई हरियालीयुक्त रमणीय बनाउन काठमाडौं महानगरपालिका तथा नविल बैंक लिमिटेडको सहकार्य रहने जनाइएको छ । काठमाडौं महानगरपालिका नगर प्रमुख बिद्यासुन्दर शाक्यले नबिल बैंकसंगको सम्झौताले …

पुरा पढ्नुहॊस »

सिराहाको जिरोमाइलमा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडाैँ । एनआईसी एशिया बैंकले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा आफ्नो ३२ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । धनगढीमाई नगरपालिकाका मेयर हरि नारायण चौधरीले सेवाको उद्घाटा गरे । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा भोगि लाल महतोलाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न क्षेत्रका स्थानीयबासीले आफ्नो स्थानीय तहमै प्रतिनिधि मार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि …

पुरा पढ्नुहॊस »

सनराइज बैंक लिमिटेडको थप २ शाखारहित बैंकिङ सेवा बिस्तार

काठमाण्डौं । सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ २ वटा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । बैंकले ३४ औँ शाखारहित बैंकिङ्ग सेवा तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. ९ गजौडे र ३५ औँ शाखारहित बैंकिङ्ग सेवा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.६, जलजले बजारमा सुरुवात गरेको छ । व्यास नगरपालिका वडां नं. ९ का अध्यक्ष सुरेश थापा र नायव महाप्रबन्धक अपछकुमार …

पुरा पढ्नुहॊस »

विराटनगरमा बैंक अफ काठमाडौंको एक्टेन्सन काउण्टर, थप दुई नयाँ शाखा पनि संचालनमा

काठमाडौं । बैंक अफ काठमाडौंले आफ्नो सेवा तथा सुविधाहरुलाई विस्तार गर्ने उद्देश्यले थप १ एक्टेन्सन काउण्टर विस्तार गरेको छ । नोबेल मेडिकल कलेज विराटनगरबाट बैंकले एक्टेन्सन् काउण्टरको सेवा थाल्नी गरेको छ । यही जेष्ठ ३० गते डा. राजेश नेपालबाट यस एक्टेन्सन् काउण्टरको उदघाटन भएको छ । त्यसैगरी, बैंकले थप दुई नयाँ शाखा कार्यालय पनि संचालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले ७८ औं शाखा …

पुरा पढ्नुहॊस »

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

काठमाडौं ।  सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्र नगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुका बीच कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले र लम्कीचुहा नगरपालिकाको मेयर महादेव बजगाईंले क्रमश सुर्खेत शाखा र लम्कीको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए । उनले बैंकको शाखा बिस्तार हुँदा …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकलाई गोल्डेन हस्पिटल बिराटनगरमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र गोल्डेन हस्पिटल बिराटनगर बीच सहकार्य गर्ने सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात बैंकका डेबिट-क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds