अमेरिकाको उच्च पदमा नेपाली मूलका मोहन गुरुङ

नेपाली मूलका मोहन गुरुङ एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा ३ वर्षको लागि नियुक्त भएकन छन् । अमेरिकाको वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले गुरुङलाई उक्त पदमा पून नियुक्त गरेका हुन ।चालिस बर्षको इतिहासमा उक्त पदमा नियुक्ति पाउने गुरुङ पहिलो नेपाली मूलका व्यक्ति हुन । गुरुङ  सियाटल वाशिङ्गटनमा बसोबास गर्दै अँएका गुरुङसँग चिकित्साक्षेत्र अन्तर्गत वीर अस्पतालमा झण्डै डेढ दशक सेवा गरेको अनुभव छ । सन् १९९९ मा नेपाल सियाटल समाज स्थापना गरेर विभिन्न संस्थासँग आवद्ध रहेका उनी गुरुङ नेपाली जनसम्पर्क समिति वाशिङ्गटन च्याप्टरका पूर्व सल्लाहकार समेत हुन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री