बन्दना पाठक, नायब प्रमुख कार्यकारी अधिकृत, एनसीसी बैंक

एनसीसी बैंकको ’सेकेण्ड म्यान’ मा बन्दना पाठक नियुक्त भएकी छिन् । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पाठकले नेपाल बंगलादेश बैंकबाट करिअर सुरु गरेकी हुन । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी उनीसँग २३ वर्षसम्म बैकिङ क्षेत्रमा निरन्तर काम गरेको अनुभव छ । पाठकले १३ वर्ष एनसीसी बैंकमा र १० वर्ष नेपाल बंगलादेश बैंकमा काम गरेकी छिन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

न्याय क्षेत्रमा न्यायिक मन र न्यायिक विवेक हुनु जरुरी : राधिका खतिवडा (कुराकानी)

कसैले सानोमा ठूलो भएपछि के बन्छेस् ? भनेर सोध्दा, वकिल बन्छु भन्ने जवाफ दिने राधिका खतिवडा अहिले अब्बल कानून व्यवसायीका रूपमा चर्चित छिन् । बुवाको छोरीलाई ठूलो मान्छे बनाउने सपना थियो । विद्यार्थी जीवनमा नेपाल टेलिभिजनमा प्रसारित टेलिश्रृंखला वकिलको सकारात्मक भूमिका हेरेपछि राधिकालाई यस पेशाप्रति लाग्न थप प्रेरित गरेको हो ।

प्रतिकृया दिनुहॊस