रुपन्देहीको सियारी गाउँपालिकामा एमाले विजयी

रुपन्देही । जिल्लाको सियारी गाउँपालिकामा  एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत ल्याएर अध्यक्षमा विजयी  भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत ल्याएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री