प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावितको अवस्था बुझ्न सप्तरी जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावितको अवस्था बुझ्न आज सप्तरी जाँदै छन् । पछिल्लो समयमा भएको अधिक बर्षाले महुली खोला भत्केपछि यस क्षेत्रका सयौं जनाको घरमा पानी डुबेको छ। प्रधानमन्त्री देउवाले भत्केको बाँधको अवलोकन र निरीक्षण गर्दै बाढीपीडितहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री