आज दिउसाे १ बजे मौद्रिक नीति आउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दिउसाे १ बजे आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएकाे छ । राष्ट्र बैंकले दरबारमार्गस्थित याक एण्ड यति होटलबाट मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

सरकारको नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनको आधार मानिने मौद्रिक नीतिबाट वित्तिय क्षेत्रले ठुलै राहत पाउने अपेक्षा गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस