काठमाडौं । काठमाडौंको धोबीखोलामा गएराति आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजारसम्मका बस्ती डुबानमा परेका छन् । डुबानबाट लाखौंको क्षति भएको छ । घरको पहिलो तल्ला पुरै डुवानमा परेको छ। बाढी पसेपछि सो क्षेत्रका बासिन्दा रातभर जाग्राम बसेका थिए । घोबी खोलाले चावाहिल आसपासका क्षेत्र पनि ढुवानका पारेको बताइएको छ।

तपाईंको प्रतिकृया




