फिल्म ‘कायरा’ को गीत रिलिज

फिल्म ‘कायरा’ को ‘तिमी सँगै हाँसु’ बोलको रोमान्टिक गीत रिलिज गरिएको छ ।  गीतमा आर्यन र साम्राज्ञी  रोमान्टिक देखिएका छन्। आर्यन  सिग्देल ईन्टरटेनमेन्ट र आर प्रोडक्सनको प्रस्तुती रहेको फिल्म कायरा लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । साउन १८ गतेदेखि प्रदर्शनमा आउने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री