एनसीसी बैंकको हकप्रद सेयर निष्कासनको म्याद १५ दिनथप

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी)  (Nepal Credit And Commercial Bank Limited, ) ले  हकप्रद शेयर  म्याद १५ दिन  थप गरेको छ ।  एनसीसीको सञ्चालक समिति बैठकले आगामी वर्ष असोज २२ गतेसम्म हकप्रद सेयर भर्न पाउने निर्णय गरेको छ । यसअघि असोज ७ गते सम्म  २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री