रश्मी

नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंबीच सम्झौता

काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौंबीच औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बैंकको कर्जा नितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता गरेको छ । निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र बद्री प्रसाद क्षेष्ठ, अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो सम्झौता नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौं जिल्ला …

पुरा पढ्नुहॊस »

मेगा बैंकले किसानहरूलाई सहुलियत कर्जा दिने

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार, कर्जा समूहको सिफारिसमा मेगा बैंकले पहिलो चरणमा ५० जना कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । दोश्रो चरणमा देशका …

पुरा पढ्नुहॊस »

गायक सुगम पोखरेलको ‘तिम्रो लागि’

काठमाडौं । गायक सुगम पोखरेलको स्वरमा ‘तिम्रो लागि’ बोलको गीत सार्वजनिक भएको छ । मनिष बशिष्टको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । सार्वजनिक गरिएको गीतको भिडियोमा गम्भिर बिष्ट र  मोडल गीता ढुंगानालाई हेर्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोमो सुवोल थापाको कोरियोग्राफी, नविन निरौलाको सम्पादन छ ।

पुरा पढ्नुहॊस »

अर्घाखाँचीमा जिप दुर्घटना ७घाइते

बुटवल । अर्घाखाँचीको सन्धि खर्कमा जिप दुर्घटना  हुँदा ७ जना घाइते भएका छन् । सन्धिखर्क नगरपालिका -९ अर्घाबाट सदमुकाम बजारतर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो । घाइते केहीको सन्धि खर्कमा उपचार भइरहको छ भने केहीलाई बुटवल ल्याइँदै गरिएको प्रहरीले जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकहरुलाई त्रिसरा रेस्टुरेन्टमा विशेष छुट

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्झाैता भएकाे छ । हाे । उक्त समझदारी अनुसार  बैंकका डेबिट क्रेडिट/प्रिभिलेज कार्डवाहकहरुले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशैभरि रहेका शाखाहरुबाट सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा १२५ जना कोरोना संक्रमित

काठमाडौं । आज, शुक्रबार १२५ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७५०  पुगेको छ भने पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये २ लाख ७१ हजार ७ सय ३३  जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक र संसद सचिवालयबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौतापछि अब तोकिएको सेवाअवधि पूरा गरेका संसद सचिवालयमा कार्यरत कर्मचारीहरुले १५ लाख रुपैयाँ बराबरको कर्जा पाउँनेछन् । संसद सचिवालयको सिफारिसका आधारमा बैंकले अधिकतम पन्ध्र लाख …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको ‘होली सप्ताह अफर’

काठमाडौं । मुक्तिनाथ विकास बैंकले फागू पूर्णीमाको अवसरमा ‘ होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्र्तरगत चैत्र ०६ देखि चैत्र १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता (Normal Saving Account)  खोलेमा रु १०० मा नै मुक्तिनाथ भिसा डेबिट कार्ड (VISA Debit Card)पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यँहि अफर समय अवधि ( चैत्र ०६,२०७७ देखि चैत्र १३ गते, २०७७) भित्र दिनु …

पुरा पढ्नुहॊस »

नयाँ महान्यायाधिवक्तामा रमेश बडाल

काठमाडौं । नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । शुक्रबार दिउँसो अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएसँगै रिक्त पदमा प्रधानमन्त्री कार्यालयले बडालको नाम सिफारिस गरेको हो । बडाललाई न्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो ।

पुरा पढ्नुहॊस »

अन्जु र प्रमोदको ‘उडायो पछ्यौरी’

काठमाडौं । गायिका अन्जु पन्त र गायक प्रमोद खरेलको स्वरमा समावेश ‘उडायो पछ्यौरी’ सार्वजनिक भएको छ । यो गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  गरिमा शर्मा र सुरज श्रेष्ठलाई हेर्न सकिन्छ । भिडियोमो सुबोल थापाको कोरियोग्राफी, दीपक गिरीको छायांकन, सिरेन बरालको निर्देशन र अमृत चापागाँइको सम्पादन छ ।

पुरा पढ्नुहॊस »