रश्मी

आज विश्व क्षयरोग दिवस

काठमाडाैँ ।  आज विश्व क्षयरोग दिवस हाे । सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएका थिए । कीटाणु पत्ता लगाएको एकसय वर्षपछिबाट आजकै दिनलाई क्षयरोग दिवस मनाउन सुरु गरिएको थियो । क्षयरोग अर्थात् टिबी ब्याक्टेरियाका कारणले हुने सरुवा रोग हो । क्षयरोगलाई रोकथाम तथा उपचार गर्न सकिने भएपनि यो रोग प्रमुख जनस्वास्थ्य समस्याहरूमध्ये एक जटिल समस्या हो । क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाछियु गर्दा, …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकहरुले अलिव कबाव सुलतानेट रेस्टुरेन्टमा विशेष छुट प्राप्त गर्ने

काठमाडाैँ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टङ्गाल, काठमाडौं स्थित अलिव कबाव सुलतानेट रेस्टुरेन्टबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । मध्यपूर्वी भोजनको विशिष्ट स्वाद नेपालमै पस्कने उद्देश्यको साथ खुलेको अलिव कबाव सुलतानेट सँगको यो सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको पनि व्यवस्था गरेको छ …

पुरा पढ्नुहॊस »

नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आइकार्ड’

काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले युएडिी डलर नबिल आइकार्ड ल्याएको छ । यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकर्मश साइट मार्फत अनलाइन सपिङ गरी विश्व भर (भारत बाहेक) भुक्तानी गर्न सक्नेछन । सो कार्ड लिनको लागि ग्राहकहरुको खातासँगै प्यान कार्ड पनि अनिवार्य हुनेछ । यस कार्डबाट ग्राहकले एकै पटक वा पटक पटक …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा १८८ जना कोरोना संक्रमित

काठमाडौं । आज,  मंगलबार १८८  जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८८ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४  पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।  संक्रमित मध्ये २ लाख ७२ हजार ९७ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या …

पुरा पढ्नुहॊस »

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा काठमाडौँमा पनि

काठमाडौँ । रुपन्देहीको बुटवलमा रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा काठमाडौँसम्म विस्तार भएको छ । बैंकका शाखाहरु काठमाडौँको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोगंबु र बसुन्धरा शाखा कार्यालयको उद्घाटन भएको छ । वित्तीय पहुँच र ग्रामीण बैकिंगलाई उच्च प्राथमिकतामा राखेको यस बैंकले अब ग्रामिण क्षेत्रलाई काठमाडौँसँग आर्थिक कारोबारमा जोडिने योजनाअनुरुप काठमाडौँमा नयाँ शाखाहरु सञ्चालन गरेको हो ।    

पुरा पढ्नुहॊस »

ट्याक्सी चालकबाट पठाओ राइडरमाथि आक्रमण

काठमाडौं । ट्याक्सी चालकहरुले पठाओ राइडरमाथि आक्रमण गरेका छन् । आफूले भन्दा सस्तो भाडामा यात्रु चढाएको भन्दै ट्याक्सी चालकहरुले पठाओ राइडरमाथि आक्रमण गरेको पठाओले बताएको छ । सोमबार बिहानतिर एक जना ग्राहक ट्याक्सी चालकसँग पैसाको कुरा गरिरहेका थिए। पछि पैसाको कुरा नमिलेर पठाओमा जान लाग्दा ट्याक्सी चालकले ग्राहक खोसेको भन्दै पठाओ राइडरमाथि  कुटपिट गरेको  बताइएको छ ।

पुरा पढ्नुहॊस »

‘फुलबुट्टे सारी’युगान्डाकी गायिकाले गाएपछि(हेर्नुहोस)

काठमाडौं । ‘फुलबुट्टे सारी गीत नेपालीहरुलाई मात्र होइन, विदेशीहरुलाई पनि आकर्षित गरेको पाइएको छ । युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीतको कभर गाएकी छिन् । युटुबमा उनको स्वरलाई  ४ लाख पटक भन्दा बढी सुनिएको छ । टिकटकमा पनि उनको स्वर भाइरल भैरहेको छ । वियोन्सले भिडियोको सुरुवातमा विश्वका सबै सुन्दर मान्छेहरुका लागि गीत समर्पित गरेको उल्लेख गर्दै अझ विशेष रुपमा नेपालीका लागि गीत गाएको उल्लेख गरेकी छिन् । …

पुरा पढ्नुहॊस »

प्रभु बैंकले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत दियो विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान

काठमाडाै । प्रभु बैंकले  सिन्धुपाल्चोक जिल्ला स्थित तेर्षे माध्यामिक, श्री महेन्द« माध्यामिक, श्री पाल्चोक माध्यामिक र भुमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता÷ज्ञान हासिल प्राप्त गरेका छन् । बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ४८ जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य

काठमाडाै । ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य भएको छ। इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो। नेपाल शैक्षिक परामर्श संघ नेपालको सबैभन्दा ठुलो गुणस्तरिय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो। आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत  श्रीचन्द्र भट्ट र नेपाल …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकद्वारा सोलुखुम्बुमा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात

काठमाडाैँ । ग्लोबल आइएमई बैंकले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ । बैंकले, सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका वडा नं. ४, फाप्लुमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोलुदूधकुण्ड नगरपालिकाको उपमेयर कल्पना राईले गर्नुभएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाका लागि बैंकको प्रतिनिधिमा मान कुमार श्रेष्ठलाई नियुक्त गरिएको छ …

पुरा पढ्नुहॊस »