रश्मी

नागरिक एपको कायान्वयन तीन चरणमा

काठमाडाैँ ।नागरिकलाई प्रविधिमैत्री सेवा दिन सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्रै थप ८० वटा नयाँ सेवा थप हुने भएका छन्।  प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीका अनुसार ६ महिनाभित्र अधिकांश सरकारी भुक्तानी नागरिक एप  बाट गर्न लागिएको बताए। शनिबार भएको दोस्रो चरणको डिजिटल संवाद कार्यक्रममा अलीले विभिन्न तीन चरणमा नागरिक एपमा सेवा सुविधाहरु थप गर्दै जाने बनाए केही समयमै बागमती प्रदेशअन्तर्गत यातायातको कर तिर्ने व्यवस्था सुरु गर्न लागेको जानकारी दिँदै अलीले …

पुरा पढ्नुहॊस »

सनराइज बैंक र सेलपेबीच सहकार्य

काठमाडौं । सनराइज बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता …

पुरा पढ्नुहॊस »

चट्याङमा परी मोरङको छुट्टा छुट्टै स्थानमा १ जनाको मृत्यु, २ जना घाईते

मोरङ। मोरङको छुट्टा छुट्टै स्थानमा चट्याङमा परी  १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आइतबार  बिहान  रंगेली नगरपालिका १ हाटखोला का ३० बर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको छ । उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्ममा परी गम्भिर घाईते भएका उनलाई उपारको लागि रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । त्यस्तै आजै बिहान मोरङकै जहदा गाऊपालिका ६ पोखरिया …

पुरा पढ्नुहॊस »

संवैधानिक परिषद्को बैठक सकियो, विभिन्न आयोगमा आयुक्तहरुको सिफारिस

काठमाडाैँ ।संवैधानिक परिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोग, महिला आयोगसहित अन्य  आयोगमा रिक्त रहेका पदमा नियुक्ति सिफारिस गरेको छ । विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकले देउवाको  तर्फबाट समेत  केही सदस्य सिफारिस गरेको उच्च स्रोतले जनाएको छ ।

पुरा पढ्नुहॊस »

नायिका वर्षा राउतलाई कोरोना संक्रमण

काठमाडाैँ ।नायिका वर्षा राउतलाई कोरोना संक्रमण पुष्टी भएको छ। सामाजिक संजालबाट जानकारी गराउदै उनले  गन्ध हराएको र खोकी लागिरहेको जनाएकी  छिन् । अहिले आफू ठिक रहेको र  सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि उल्लेख गरेकी छिन् ।

पुरा पढ्नुहॊस »

रेकर्ड बनाउदै कोरोना २४ घण्टामा ९ हजार १९६ जनामा संक्रमण

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ९  हजार १९६  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९  हजार १९६ जनामा संक्रमण भएको हो ।   यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७  हजार ६ सय ०३  पुगेको छ भने पछिल्लो २४ घण्टामा ५०  जनाको मृत्यु भएको छ। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई दियो एक करोड रुपैयाँ

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त चाइल्ड हेल्थ इन्स्टिच्युट अन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो । शुक्रबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइराला बीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौता …

पुरा पढ्नुहॊस »

प्रहरीद्वारा प्रयोग विहीन रहेका अक्सिजन सिलिन्डर संकलन

ललितपुर ।कोभिड-१९ को संक्रमणबाट बिरामीको चाप बढेपछि उपचारको क्रममा अति आवश्यक अक्सिजन सिलिन्डरको अभाव देखिएपश्चात जिल्लाका विभिन्न स्थानमा प्रयोग विहीन रहेका १ सय ५९ थान अक्सिजन सिलिण्डरहरु महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा संकलन गरिएको छ । संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डिसिसिएमसीको बैठकबाट निर्णय गराई तत्काल अति आवश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज ईमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलकेललाई …

पुरा पढ्नुहॊस »

एनसेलले ल्यायो विभिन्न राहत प्याक

काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उद्देश्यले विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ । कम्पनीले प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु र एनसेल सापटीमा विभिन्न थप सुविधालगायत राहत अफरहरु ल्याएको कम्पनीले जनाएको छ । प्रत्येक रिचार्जमा बोनस डेटा यस अफरअन्तर्गत ग्राहकले रु ५० वा सोभन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउँछन्। …

पुरा पढ्नुहॊस »

टिकटक बनाउने क्रममा भिरबाट लडेर १ जनाको मृत्यु

उदयपुर। उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका धरान-५ का १८ बर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकोमा उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ

पुरा पढ्नुहॊस »