अन्जु र प्रमोदको ‘उडायो पछ्यौरी’

काठमाडौं । गायिका अन्जु पन्त र गायक प्रमोद खरेलको स्वरमा समावेश ‘उडायो पछ्यौरी’ सार्वजनिक भएको छ । यो गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा  गरिमा शर्मा र सुरज श्रेष्ठलाई हेर्न सकिन्छ ।

भिडियोमो सुबोल थापाको कोरियोग्राफी, दीपक गिरीको छायांकन, सिरेन बरालको निर्देशन र अमृत चापागाँइको सम्पादन छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री