बुटवल । अर्घाखाँचीको सन्धि खर्कमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
सन्धिखर्क नगरपालिका -९ अर्घाबाट सदमुकाम बजारतर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो ।
घाइते केहीको सन्धि खर्कमा उपचार भइरहको छ भने केहीलाई बुटवल ल्याइँदै गरिएको प्रहरीले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया




