काठमाडौं । गायक सुगम पोखरेलको स्वरमा ‘तिम्रो लागि’ बोलको गीत सार्वजनिक भएको छ । मनिष बशिष्टको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ ।
सार्वजनिक गरिएको गीतको भिडियोमा गम्भिर बिष्ट र मोडल गीता ढुंगानालाई हेर्न सकिन्छ ।
नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोमो सुवोल थापाको कोरियोग्राफी, नविन निरौलाको सम्पादन छ ।
तपाईंको प्रतिकृया




