रश्मी

शाइन रेसुङ्गा बैंकको नयाँ शाखा पोखरामा

काठमाडाैं । । शाइन रेसुंङ्गा डेभलपमेन्ट बैंकले कास्कीको पोखरामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक इश्वरीप्रसाद भट्टराईले गरे। सो अवसरमा बोल्दै निर्देशक भट्टराईले उत्पादनशील क्षेत्रमा कर्जा लगानी वृद्धि गरी अर्थतन्त्रमा टेवा पु¥याउन सुझाव दिए । उनले बजारको गहिरो अध्ययन गरेर लगानी गर्न र डिजिटल बैकिङलाई प्राथमिकता दिन पनि सुझाव दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सातै प्रदेशमा …

पुरा पढ्नुहॊस »

जङ्गली हात्तीको आक्रमणबाट दुईजना घाइते

झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट दुईजना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका-१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका-१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की    छन् । घाइते हरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र कार्कीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

३ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । आइतबार सुनको मुल्य बढेको छ  भने चाँदीको चाहिँ घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार ३ सयले बढेर ८६ हजार ९ सय रुपैयाँमा  कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

पुरा पढ्नुहॊस »

बजाज शून्य अफर

काठमाडौं ।हंसराज हुलास चन्द एण्ड कं. प्रा. लि, नेपालको लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरकले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि बजाज शून्य अफर ल्याएको छ, जसबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जित्न सक्नेछन् । यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट खरिद गर्नुपनेछ । यो योजना अनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य …

पुरा पढ्नुहॊस »

दुई दिन मै बिक्री भयो सन्राइज ब्लूचिप फण्डको आधा भन्दा बढी इकाई

काठमाडाै । सन्राइज क्यापिटलले बिक्रीमा ल्याएको सन्राइज ब्लूचिप फण्डको दोस्रो दिनसम्म इकाई खरिदको लागि कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको बिक्री प्रबन्धक सन्राइज क्यापिटलले जानकारी दिएको छ । क्यापिटलले चैत्र १ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई दृष्टि आइ केयर सिस्टम

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दृष्टि आइ केयर सिस्टम (Dristhi Eye Care System)सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले दृष्टि आइ केयर सिस्टम ( Dristhi Eye Care System)बाट ओपिडि( OPD), विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० % सम्म छुट प्राप्त गर्न सक्नेछन् । दृष्टि आइ केयर सिस्टमका …

पुरा पढ्नुहॊस »

आज नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज,मंगलबार ११४  जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११४  जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । संक्रमित मध्ये  २ लाख ७१ हजार ४ सय ९५  जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको रोल्पामा २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात

काठमाडौं । ग्लोबल आइएमई बैंकले रोल्पाको घोडागाँउ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पा जिल्लाको सुनिलस्मृति गाँउपालिका वडा नं.- १, घोडागाँउ र वडा नं. -८, अरेस बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन् । घोडागाँउमा खोलिएको सेवाको लागि मधु के.सी. र अरेस बजारमा खोलिएको सेवाको लागि दिपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय …

पुरा पढ्नुहॊस »

इलामको रुङसुङमा पिकअप दुर्घटनाहुदाँ चालकको मृत्यु

इलाम । इलामको सुर्योदय नगरपालिका-३ रुङसुङमा सोमबार  दिउसो  ११ बजे पिकअप दुर्घटनाहुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४३ बर्षीय रेशम बहादुर राय रहेका छन् । मे१ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसि दुर्घटना हुँदा घाईते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

चितवन व्यवसायिक किसानले एनसीसी बैंकबाट ५ करोडसम्मको सहुलियतपूर्ण कर्जा पाउने

काठमाडौं ।चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन् । कर्जा दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको हो । नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित)अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह गर्नका निम्ति बैंकले उक्त संस्थासँग सम्झौता गरेको हो । सोसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी …

पुरा पढ्नुहॊस »