काठमाडौं । चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मानिसमा समेत बर्डफ्लुको भाइरस भेटिएपछि उच्च सतर्कता अपनाइएको छ तर चीनले अहिले संक्रमित भएका व्यक्तिबारेमा जानकारी भने दिइएको छैन । चीनको नेशनल हेल्थ कमिसन (एनएचसी)ले मंगलबार दिएको जानकारी अनुसार जेनजियाङ सहरमा बस्ने बर्डफ्लुका संक्रमित गत अप्रिल २८ मा अस्पतालमा भर्ना भएका थिए …
पुरा पढ्नुहॊस »सानिमा बैंकको मोबाईल बैकिङ्ग एपमा अब रेमिट्यान्स सेवामा
काठमाडाैं । सानिमा बैंकले मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यस अन्तर्गत सानिमा बैंककाे मोबाइल बैकिङ्ग एपमा सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सिधै मोबाईल बैकिङ्ग एपबाट पठाउन सक्नेछन् । ग्राहकले रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको “सेन्ड रेमिट्यान्स” मार्फत सिधै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुई सुविधा …
पुरा पढ्नुहॊस »प्रविधिमा आधारित शिक्षा तथा रोजगारलाई नेपालमा रूपान्तरण गर्दै अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात
काठमाडौं । अमेजन वेब सर्भिसेज (AWS) एकेडेमीको सुरुवात त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ प्रतिष्ठान पुल्चोक क्याम्पसमा आज भएको छ । यसको सुरुवात यूकेएडको रोजगारीका लागि सीप कार्यक्रम ९सीप० र जीनीस सोलुसनले गरेका हुन् । नेपालमा पहिलोपटक सुरुवात भएको (AWS) एकेडेमीले हजारौँ विद्यार्थीहरुलाई क्लाउड कम्प्युटिङका विधाहरूका उदीयमान र तीव्र गतिले वृद्धि भइरहेका रोजगारीका पदहरूमा सीप विकास तथा प्रमाणीकरणको अवसर प्रदान गर्नेछन् । सन् २०१९ देखि बजारमा आधारित तरिकाहरूको उपयोग गरी यूकेएडले निजी …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई लघुवित्तद्वारा पाेखराकाे संक्रामक तथा सरुवा रोग अस्पताललाई १ लाख सहयाेग
काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले पोखरा महानगरपालिका रहेको संक्रामक तथा सरुवा राेग अस्पताललाई १ लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाले उक्त सहयोग रकम पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जि.सीको रोहवरमा अस्पातालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई उक्त चेक हस्तान्तरण गरेकाे थियाे । अस्पतालका कार्यकारी निर्देशक विकास गौचनकाे अनुसार ५० जनाको शैया क्षमता भएको उक्त अस्पतालमा हाल ५१ जना कोभिडको बिरामी रहेका छन् । गौचनले यस …
पुरा पढ्नुहॊस »आइएमई फाउन्डेसनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग
काठमाडौं । आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारकालागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ । आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरे। फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, …
पुरा पढ्नुहॊस »कोभिड भारतः कोरोना भाइरस भएका मानिसमा ‘औषधिले काम नगर्ने सेतो ढुसी सङ्क्रमणको जोखिम’
पूर्वी भारतको कोलकातामा मे महिनामा कोभिड भएका एक अधबैँसे पुरुषलाई एउटा स्थानीय अस्पतालमा सघन उपार कक्ष आईसीयूमा भर्ना गरियो। स्थिति बिग्रिन थालेपछि उनलाई भेन्टिलेटरमा राखियो। कोभिडका कारण गम्भीर बिरामी परेका अरू बिरामीलाई जस्तै उनलाई पनि जीवन रक्षार्थ स्टेरोइड दिइयो। आईसीयूमा लामो समय बसेपछि उनी कोभिडमुक्त भए। तर अस्पतालबाट घर पठाउन लागेको बेला चिकित्सकहरूले उनमा औषधिप्रतिरोधी एउटा डरलाग्दो ढुसीको सङ्क्रमण भएको पत्ता लगाए। क्यान्डिडा अरिस नामक उक्त ढुसी अस्पतालमा भएका बिरामीमा …
पुरा पढ्नुहॊस »दरबार हत्याकाण्डका २० वर्ष : हत्यारा पत्ता लाग्नै सकेन
काठमाडौं । दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको कहालीलाग्दो दरबार हत्याकाण्डको रहस्य अझै गर्भमै छ । तत्कालीन राजा वीरेन्द्र शाहको बंशविनास भएको २० वर्ष पुगेको छ । २०५८ साल जेठ १९ गते भएको कहालीलाग्दो दरबार हत्याकाण्डको नेपालको इतिहासमै डरलाग्दो घटना थियो । तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको घटनाले विश्वमै सनसनी मच्चाएको थियो …
पुरा पढ्नुहॊस »निषेधाज्ञा १० दिन थपिने :खाद्य पसल र पूर्वाधार निर्माण खुल्ने, सार्वजनिक गाडी नचल्ने
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिने लम्ब्याउनेबारे छलफल भएको हो । बैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको बताइएको छ । साथै निर्माण क्षेत्रमा काम रोकिएकोले निर्माण स्थलमै आवासीय रुपमा कामदार राखेर निर्माणका …
पुरा पढ्नुहॊस »वीरगन्जमा ८ जनामा कालो ढुसी संक्रमण, ३ को मृत्यु
वीरगन्ज । ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ। पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले बताए। देशमै सुरुमा वीरगन्जमा देखापरेको ब्ल्याक फंगसबाट यहाँ ८ जनामा संक्रमण भेटिएको हो। ‘यसको उपचार नेपालमा सम्भव नै छैन। त्यही भएर बिरामीलाई भारत पठाइदिएका हौं’, डा. सिंहले भने, ‘उहाँहरूको उपचार पटना र लखनउमा भइरहेको जानकारी छ।’ डा. सिंहले करिब एक …
पुरा पढ्नुहॊस »विवेकशील साझाका नेता उज्वल थापा रहेनन्
काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोरोना संक्रमित भएर दुई सातादेखि उपचार गराइरहेका विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाका लागि ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको छ।
पुरा पढ्नुहॊस »