रश्मी

वरिष्ठ अर्थशास्त्री डा. थापाको कोरोनाबाटनिधन

काठमाडौं । अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको कोरोनाबाट निधन भएको छ ।  थापाको  मंगलबार बिहान ५ बजे शहीद गंगालाल अस्पतालमा निधन भएको हो । कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९  महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए । थापाले एसियाली विकास बैंकको मनिलास्थित कार्यालयमा आवासीय प्रतिनिधिका रुपमा समेत काम गरेका …

पुरा पढ्नुहॊस »

थप ४ हजार ७६२ जनामा कोरोना संक्रमण

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ७६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरि पछिल्लो २४ घण्टामा थप ११४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७ हजार ३८६ जना पुगेको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पुरा पढ्नुहॊस »

लुम्बिनी प्रदेश उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार पाण्डे विजयी

लुम्बिनी । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दे  पाण्डेय विजयी  भएका हुन् । विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । आज भएको राष्ट्रियसभाकाे उपनिर्वाचनमा  २९७ मत खसेकाे थियो । स्थानीय तहका प्रमुख र उपप्रमुख २१४ जना र प्रदेश सभाका ८३ जनाले मतदान गरेका थिए भने तीन जनाले मतदान …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु

काठमाडौँ । लुम्बिनीमा राष्ट्रियसभाकाे उपनिर्वाचनको  मतगणना सुरु भएको छ ।  मतदान सकिए लगतै   मतगणना सुरु भएको   हो । आज भएको राष्ट्रियसभाकाे उपनिर्वाचनमा  २९७ मत खसेकाे थियो । स्थानीय तहका प्रमुख र उपप्रमुख २१४ जना र प्रदेश सभाका ८३ जनाले मतदान गरेका थिए भने तीन जनाले मतदान गरेन्न । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको एक पदका लागि लुम्बिनी प्रदेशमा आज उपचुनाव गरिएको  …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको ग्राहकहरुलाई व्याजमा छुट प्रदान

काठमाडौं । हाल नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लगभग नेपालभरि नै बन्दाबन्दीको अवस्था रहेको छ । वर्तमान बन्दाबन्दीको अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्रमा समेत गहिरो प्रभाव परिरहेको छ । आफना ग्राहकहरुको अफ्ठ्यारो समयको साथी यस वित्तीय संस्थाले अफठ्यारोमा सदा आफ्नो सहयोगी हात बढाउने परम्परालाई निरन्तरता दिदै आएको छ । यसै अनुरुप आफ्ना सेवाग्राहीहरुलाई यस असहज परिस्थितिमा केहि मात्रामा भएपनि सहयोग गर्ने अभिप्रायले २०७८ बैशाख …

पुरा पढ्नुहॊस »

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

झापा । मोटरसाईकल दुर्घटनामा परि चालकको मृत्यु भएको छ । झापा शिवसताक्षी नगरपालिका ९ स्थित दुधे शिवगंञ्ज सडक खण्डमा आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा चालक सोही नगरपालिका ६ का ४० बर्षीय जिवन कुमार दर्जीको मृत्यु भएको छ । आईतबार बेलुका साढे ७ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १२ प २३८४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा राखिएको गमलामा ठक्कर खाई दुर्घट्ना हुदाँ गम्भिर घाईते भएका दर्जीको विएन्डसी अस्पताल …

पुरा पढ्नुहॊस »

औषधी कालोबजारी गर्ने मेडिकल स्टोर संचालक पक्राउ

मोरङ। औषधी कालोबजारी गर्ने मोरङ विराटनगर -१५ रानी स्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने ३५ बर्षीय रवि कुमार रजकलाई पक्राउ गरिएको छ । आईतबार दिउसो १ बजे  प्रहरीले सुचनाको आधारमा रजकको घर कोठाबाट फिजिसियन स्याम्पलका औषधीहरु, मुटु सम्बन्धीका औषधीहरु, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधीहरु र सेनीटाईजर लगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरु बरामद गरेको हो । उनले औषधीहरु भण्डारण …

पुरा पढ्नुहॊस »

थाइल्यान्डका राजाले विशेष जहाजमा पठाए नेपाललाई स्वास्थ्य सामग्री

काठमाडौं । थाइल्यान्डका राजा महा भाजिरालङ कर्णले नेपालकालागि स्वास्थ्य सामग्री सहयोग पठाएका छन् । राजा भाजिरालङकर्णले विशेष जहाजमार्फत् स्वास्थ्य सामग्री पठाएका हुन् । नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले उक्त  स्वास्थ्य सामग्री स्वास्थ्य तथा जसंख्या मन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छिन् । थाइल्यान्डका राजाले सर्जिकल मास्क, पिपिपई सेट, फेस सिल्ड, र्‍यापिड एन्टिजेन टेष्ट किट, अक्सिमिटर स्वास्थ्य सामग्री पठाएका हुन्।

पुरा पढ्नुहॊस »

धनुषामा निषेधाज्ञा एक हप्ता थपियो

धनुषा। धनुषामा जारी गरिएको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । धनुषामा चौथो पटक जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । धनुषामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा निरन्तर रुपमा जारी छ ।

पुरा पढ्नुहॊस »

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

काठमाडौं ।नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. १ हजार २२ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, …

पुरा पढ्नुहॊस »