प्रदिप नेपाल

व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट

वैदेशिक रोजगार कार्यालय काठमाडौँले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ। कार्यालयका प्रमुख रमेश अर्यालले आँउदो जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिए। कार्यालयले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र यही वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गरेसँगै कार्यालयमा दैनिक हुने हजारौको भीड हटेको छ । हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ …

पुरा पढ्नुहॊस »

म्याग्दीमा भएकाे ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गएराति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए। उनका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक …

पुरा पढ्नुहॊस »

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिए। अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । त्यसैगरी ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी भएको …

पुरा पढ्नुहॊस »

रसुवामा भएकाे नमुना मतदानमा अधिकांश मत बदर

रसुवामा नमुना मतदान गरिएको छ। स्थानीय तहको निर्वाचन गर्ने समय तीन दिन बाँकी छँदा मंगलबार जिल्ला निर्वाचन कार्यालय रसुवाले सदरमुकाम धुन्चेमा नमुना मतदान गरेको हो। नमुना मतदानमा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, जिल्लाका सरकारी कर्मचारी, स्थानीय नागरिक, सञ्चारकर्मी, दलका प्रतिनिधि, उम्मेदवार स्वयं सहभागी भएका थिए। सदरमुकाम धुन्चेस्थित रसुवा मावि मतदान केन्द्रमा नमुना मतदान गरिएको हो। नमुना मतदानमा अधिकांश मत बदर भएको छ। छैटौँ लहरमा खुल्ला सदस्यलाई दिने …

पुरा पढ्नुहॊस »

नबिल बैंकद्वारा कर्मचारी परिवारलाई ‘शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ हस्तान्तरण

नबिल बैंकका पूर्वअध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा यसबर्षबाट बैंकले कर्मचारी परिवारको लागि “श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति” सुरु गरेको छ। स्व. पौड्यालले बैंकमा लामो समयदेखि संचालक समितिमा योगदान गर्दै आएका थिए। स्व. पौड्याल कर्मचारीहरुको हित र विकासका निम्ती लागि पर्दथे । यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक वर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परीक्षाबोर्डको +२ तहमा उत्कृष्ट नतिजा ल्याउने मिहेनती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्दछन्। उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने …

पुरा पढ्नुहॊस »

तुलसीपुर-१७ काे वडाध्यक्षमा आज मनाेनयन, जेठ ३ गते मतदान हुने

दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा वडाध्यक्षका लागि आज मनाेनयन दर्ता हुँदैछ। एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय ताेकिएकाे छ। बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए। तुलसीपुर १७ काे वडाध्यक्षका लागि ३ जेठमा मतदान हुनेछ। अन्य क्षेत्रका लागि मंगलबार मध्यरातिदेखि माैन अवधि सुरु भइसकेकाे छ। तर, तुलसीपुर-१७ का हकमा ३१ वैशाखदेखि …

पुरा पढ्नुहॊस »

आज वर्षाकाे सम्भावना, कस्ताे हाेला तीन दिनकाे माैसम ?

आज मंगलबार वर्षाकाे सम्भावना रहेकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुसँगै असानी नामक चक्रवातकाे असर रहेकाे छ। जसकारण दिउँसाे प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। राति पनि प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको आँकलन गरिएकाे छ। बिहीबार प्रदेश १, मधेश, …

पुरा पढ्नुहॊस »

आज र भोलि मतदाता परिचयपत्र वितरण हुने

नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन्। पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ। वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई …

पुरा पढ्नुहॊस »

मौन अवधि सुरु, अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द भए

मतदानको समय नजिकिँदै जाँदा मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ। निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि कायम गरिएको निर्वाचन आयोगले जनाएको छ। मौन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भएको हो। यो अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसार लगायत …

पुरा पढ्नुहॊस »

सप्तरीमा आगलागीबाट २० लाखको क्षति

सप्तरीमा मंगलबार भएको आगलागीमा करिब २५ लाख बराबरको क्षति भएको छ। राजविराज नगरपालिका वडा नम्बर १० मट्टीगढीमा भएको आगलागीमा चार वटा गोठ जलेर नष्ट भएका छन् । मटीगढी शर्मा टोलका तेजनारायण शर्मा, गुलटेन सुतिहार, उमेशकुमार शर्मा, सकलदेव शर्मा र शिवनाथ यादवका गोठ जलेर खरानी भएको स्थानीयले बताए। गाई ,भैंसीलाई खुवाउने भुस , पराल , धान तथा काठ जलेर नष्ट भएपछि करिव २० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएकाे छ।

पुरा पढ्नुहॊस »