काठमाडाैँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले रेलिगेसन जोनको फुलह्यामलाई ४–१ ले हरायो । प्रिमियर लिगको अघिल्लो खेलमा लिभरपूलसँग ५–१ को हार ब्यहोरेको आर्सनलले इमिरेट्स स्टेडियममा फुलह्यामको पोस्टमा चार गोल गर्यो । फुलह्यामविरुद्ध जित दिलाउनका लागि ग्रानिट जाका, अलेक्सान्द्रे लाकाजेटी, एरोन राम्से र पिएरे एमरिक अबामेयाङ्ले एक–एक गोल गरे । जाकाले २५औँ मिनेटमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा एक गोलको अग्रता दिलाए …
पुरा पढ्नुहॊस »माइनस १७ डिग्री सेल्सियस तापक्रमका बीच भवनको भग्नावशेषबाट ११ महिने बालकको जीवितै उद्धार
काठमाडाैँ । रुसको माग्नितोगोर्स्क शहरमा यतिबेलाको तापक्रम शून्यबाट १७ डिग्री सेल्सियससम्म झरेको छ । सोमबार यहाँ भएको ग्यास विस्फोटका कारण एउटा भवन ध्वस्त भएको थियो । उद्धारकर्मीहरुलाई चिसोका कारण पनि उद्धारमा समस्या भएको थियो । तर मंगलबार एउटा सुखद खबर सार्वजनिक भएको छ । उद्धार दलले भवनको भग्नावशेषमा थिचिएकी एकजना ११ महिने बच्चालाई जीवितै उद्धार गरेको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार बच्चा रोएकाके सुनेपछि उद्धार दलले बच्चालाई सबुशल बाहिर निकालेका …
पुरा पढ्नुहॊस »पेट्रोलियम पदार्थको मूल्य घटाउने आयल निगमको तयारी
काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ। श्रोतका अनुसार सम्भवत निगमले आजै (बुधबार) मूल्य समायोजन गर्नेछ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेकाले निगमले पनि मूल्य समायोजन गर्न लागेको हो। नेपालले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले अंग्रेजी महिनाको १ र १५ तारिखमा निगमलाई पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य पठाउने गरेको छ। हाल भारतमा पेट्रोलियम पदार्थको मूल्य पछिल्लो एक वर्षकै सबैभन्दा …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकमा जागिर खुल्यो (सूचनासहित)
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लि.ले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । ब्रान्च म्यानेजरदेखि जुनियर अफिसरसम्मका पदमा आवेदन माग गरेको हो । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।
पुरा पढ्नुहॊस »नेपाल सिआरएस कम्पनीमा रोजगारीको अवसर (सूचनासहित)
काठमाडौं– नेपाल सिआरएस कम्पनीले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । थप जानकारीको लागि तलको सूचना हेुर्नहोस् ।
पुरा पढ्नुहॊस »आइएमई ट्राभलद्वारा सटल बस सेवा प्रारम्भ
काठमाडाैँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलले अंग्रेजी नयाँ वर्ष– २०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवाको प्रारम्भ गरेको छ।चन्द्रागिरि हिल्स लिमिटेडको सीटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन विहान १० बजे छुट्ने उक्त बस सेवाले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलङ्की हुँदै चन्द्रागिरि हिल्स लिमिटेडको बेस स्टेसनसम्मको दुरी तय गर्नेछ। साँझ ४ बजे चन्द्रागिरि हिल्स लिमिटेडको बेस स्टेसनबाट छुट्ने उक्त बससेवा कलङ्की, सोल्टीमोड, सोह्रखुट्टे, कान्तिपथ, लाजिम्पाट हुँदै …
पुरा पढ्नुहॊस »रिलायन्स लाइफ इन्स्योरेन्सका सात नयाँ शाखा उद्घाटन
काठमाडाैँ । रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले वीरगंज, पाल्पा, नारायणगढ, हेटौंडा, घोराही, तुलसीपुर र बुटवलमा गरी ७ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।वीरगंज शाखाको उद्घाटन कम्पनीका अध्यक्ष तारा चन्द केडिया र वीरगंज महानगरपालिका नगर उप– प्रमुख शान्ति कार्कीले संयुक्त रुपमा गरे। त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा पाल्पा शाखाको पाल्पा उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, नारायणगढ शाखाको चितवन उद्योग वाणिज्य …
पुरा पढ्नुहॊस »मिस नेपाल शृंखला अब वाणिज्य बैंक ब्राण्ड एम्बास्डर
काठामाडाैँ । मिस नेपाल शृंखला खतिवडालाई वाणिज्य बैंकले ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ। हालै चीनमा सम्पन्न ‘मिस वल्र्ड’को टप १२ मा पर्न सफल शृंखलालाई वाणिज्य बैंकले एम्बास्डर नियुक्त गरेको हो । बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीले बैंक र शृंखलाबीच यस विषयमा सहमति भएको बताए। यसको औपचारिक घोषणा भने बुधबार पत्रकार सम्मेलनमार्फत गर्ने वाणिज्य बैंकले जनाएको छ।
पुरा पढ्नुहॊस »सिन्धु बिकास बैंक र प्रभु इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सिन्धु बिकास बैंक र प्रभु इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संचित बज्रचार्यले हस्ताक्षर गरेका छन्र । सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले शिखर इन्स्योरेन्सका बीमा लेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्पुर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सिन्धु बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्ने …
पुरा पढ्नुहॊस »शाइन रेसुङ्गा बैंकद्वारा बनकट्टीमा वित्तीय सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक बुटवल, रुपन्देहीले वित्तीय सचेतना तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले टिकुलीगढ दुग्ध उत्पादक सहकारी संस्था तिलोत्तमा–१४ बनकट्टीका कृषककाबीच बैंकका नायब महा प्रवन्धक लोकराज पनेरु, सामान्य सेवा विभाग प्रमुख लालमणी पन्थीको उपस्थितीमा उक्त कार्यक्रम भएको थियो । क्षेत्रीय स्तरका विकास बैंकहरु मध्ये सर्वोउत्कृष्ट बैंकको रुपमा आफ्नो छवी बनाउन सफल शाइन रेसुङ्गा २०६५ साल फागुनमा स्थापना भएको ख वर्गको विकास बैंक हो । एक अर्ब …
पुरा पढ्नुहॊस »