News desk

प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण, पत्नी सीता र बुहारी बिना अस्पताल भर्ना

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकीछिन् । भाइरल ज्वरोका कारण मन्त्री मगर ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी हुन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ । अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको मन्त्री मगरका भाइ प्रकाश मगरले बताए । उनलाई सोमबार बेलुका उपचारका लागि अस्पताल पुर्याइएको हो । घर लैजानु भन्दा अस्पतालमै भर्ना गरेर उपचार गर्न सहज हुने भएकाले …

पुरा पढ्नुहॊस »

किन खाने गाजर ? यस्ता छन् फाइदा

काठमाडौं । जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुका यस्ता फाइदा हुन्छन् : गाजर र पालुंगोको रसमा भुटिएको जीरा र वीरेनून मिसाएर पिउँदा शरीरको कमजोरी हट्छ ।  जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ । गाजरको रसमा मरिच मिसाएर पिउँदा …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व बहन, सरकारी विद्यालयका ७० बालबालिकालाई स्वेटर बाँड्यो

वीरगंज। सेञ्चुरी बैंकको वीरगंज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंजका ७० जना बालबालिकालाई स्वेटर बाँडेको छ । वीरगंज महानगरपालिकाको खर्चबाट चल्ने महानगरपालिका आधारभूत विद्यालय प्रगतिनगरका छात्रछात्राहरुलाई ३५ हजार मूल्य बराबरको न्यानो कपडा अन्तर्गत स्वेटर बाँडेको बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको नाफाको १ प्रतिशत सामाजिक काममा खर्च गर्नुपर्ने व्यवस्था अनुसार बैंकले विद्यार्थी चिसोबाट बचाउन स्वेटर बाँडेको वीरगंज शाखाका शाखा प्रबन्धक शिवनाथ साहले बताए । २०५४ सालमा स्थापना भएको …

पुरा पढ्नुहॊस »

कुमारी बैंकले बढायो २७ प्रतिशत नाफा, सीसीडी खुकुलो बन्दै

काठमाडौं । कुमारी बैंकले यो आर्थिक वर्षको पुस महिनासम्म अघिल्लो वर्षको तुलनामा स्वतन्त्र नाफामा २७ प्रतिशत वृद्धि गरेको छ । बैंकको दोस्रो त्रैमासको लेखापरीक्षण नगरिएको वित्तीय विवरण अनुसार बैंकको नाफा ४८ करोडबाट बढेर ६१ करोड रुपैंया पुगेको छ । खुद नाफा भने बैंकले ५२ करोडबाट वृद्धि गरी ६८ करोड रुपैंया पुगेको छ । तीन महिनाकाे अवधिमा बैंकले रिजर्भमा गत असारको तुलनामा करिब ३३ करोड रुपैंया वृद्धि गरेको छ । बैंकले …

पुरा पढ्नुहॊस »

बच्चा नजन्माएको आरोपमा जिउँदै चितामा राखेर जलाउने प्रयास

काठमाडाैँ । भारतको बिहारमा बच्चा नजन्माएको भन्दै एक महिलालाई जिउँदै जलाउने प्रयास गरिएको छ । यो घटना बिहारको भोजपुर जिल्लाको सारीपुर गाउँको हो । स्थानीय पत्रिका प्रभात खबरमा उल्लेख भएअनुसार स्थानीय सोन नदीको किनारमा एक महिलामाथि कुटपीट गरी जिउँदै चितामा राखेर जलाउने प्रयास गरिएको थियो । स्थानीय एक व्यक्तिको सूचनाका आधारमा ठिक समयमा प्रहरीले ती महिलाको उद्धार गरेको थियो । महिलाका दाई गणेश ठाकुरका अनुसार बच्चा नजन्माएको आरोपमा पटक पटक उनकी …

पुरा पढ्नुहॊस »

पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चारगृहको सेवा सुविधा रोक्नू: सञ्चार मन्त्री

काठमाडौं । सरकारले पत्रकार तथा कर्मचारीलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्न सम्बद्ध निकायलाई पत्राचार गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमवार सूचना विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई अलगअलग पत्रमार्फत् न्यूनतम पारिश्रमिक लागु भए–नभएको विवरण मागेको छ । सञ्चारमन्त्री गोकुल बास्कोटाले कात्तिक १ देखि लागू भएको पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन भए–नभएको जानकारी मागेका छन् । सरकारले कात्तिक १ देखि लागू हुने …

पुरा पढ्नुहॊस »

हुम्ला र बाजुरामा भारी हिमपात

हुम्ला । सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै …

पुरा पढ्नुहॊस »

चिकित्सा शिक्षा विधेयक आज पारित गर्ने तयारी, संसदमा कांग्रेसको अवरोध जारी रहने

काठमाडौं । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने तयारी गरेको छ। सोमबारकै कार्यसूचीमा राखिए पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुवै सदनमा अवरोध गरेकाले विधेयक पारित हुन सकेन।  कांग्रेसले गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित स्व. गिरिजाप्रसाद कोइराला र स्व.सुशील कोइरालाको नाममा रहेको अस्पताल खारेज गर्न लागेको विषय उठाएर संसदमा अवरोध गरेको हो। मंगलबार पनि अवरोध कायम राख्ने उसले जनाएको छ। केसीसँगको सम्झौता नसमेटी विधेयक पारित गर्न खोजेको भन्दै कांग्रेसले भने …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीले डाभोस सम्मेलनलाई आज सम्बोधन गर्दै

काठमाडाैँ । स्वीट्जरल्याण्डमा शुरु विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन्। सोमबार डाभोस पुगेका प्रधानमन्त्री ओलीलाई जुरिच अन्तर्राष्ट्रिय विमानस्थलमा स्विटजरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले स्वागत गरेका थिए। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंक डडेल्धुरा शाखाद्धारा झण्डै २५ करोड क्रण लगानी

डडेल्धुरा । कृषि विकास बैंक शाखा डडेल्धुराले झन्डै २५ करोड ऋण लगानी गरेको छ । बैंकले २४ करोड ६४ लाख ६३ हजार क्रण लगानी गर्न सफल भएको शाखा प्रमुख चक्रबिर भण्डारीले बताउए । साथै बैंकले समय अनुकुल ग्राकह सेवाहरु मध्ये एटिएम सेवा, मोबाईल बैकिङ सेवा, एसएमएस बैकिङ सेवा, रेमिट लगायतका सेवाहरु सञ्चालन गर्नुका साथै सुनकर्जा, घरकर्जा, कृषि कर्जा, पशुपालन कर्जा, व्यापार व्यक्तिगत कर्जा र स्वरोजगार कर्जा प्रदान गरेको उनले जानकारी …

पुरा पढ्नुहॊस »