कृषि विकास बैंक डडेल्धुरा शाखाद्धारा झण्डै २५ करोड क्रण लगानी

डडेल्धुरा । कृषि विकास बैंक शाखा डडेल्धुराले झन्डै २५ करोड ऋण लगानी गरेको छ । बैंकले २४ करोड ६४ लाख ६३ हजार क्रण लगानी गर्न सफल भएको शाखा प्रमुख चक्रबिर भण्डारीले बताउए ।

साथै बैंकले समय अनुकुल ग्राकह सेवाहरु मध्ये एटिएम सेवा, मोबाईल बैकिङ सेवा, एसएमएस बैकिङ सेवा, रेमिट लगायतका सेवाहरु सञ्चालन गर्नुका साथै सुनकर्जा, घरकर्जा, कृषि कर्जा, पशुपालन कर्जा, व्यापार व्यक्तिगत कर्जा र स्वरोजगार कर्जा प्रदान गरेको उनले जानकारी दिए । २०२४ साल माघ ७ गते स्थापना भएको बैंकले हाल अधिराज्यभर २७५ शाखा विस्तार गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after