News desk

एमाले उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका दाङ क्षेत्र नं. ३ का नेकपा (एमाले) का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ । …

पुरा पढ्नुहॊस »

वडाअध्यक्ष रिजाललाई पाँच हजार जरिवाना

काठमाडाैं । काठमाडाैँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो । रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो । रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक …

पुरा पढ्नुहॊस »

केरुङ्गे खोलाको समस्या समाधान गर्ने डा कोइरालाको प्रतिबद्धता

काठमाडाैं । नेपाली काङ्ग्रेसका नेता डा शशाङ्क कोइरालाले केरुङ्गे खोलाको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्तगरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने केरुङ्गे खोलामा वर्षेनी आउने बाढीका कारण स्थानीयवासीले दुःख पाउँदै आएका छन् । नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कोइरालाले केरुङ्गे खोलाको अनुगमन गरी समस्या समाधान गर्ने आश्वासन दिएका हुन् । खोलाको दुबै छेउमा पाँच/पाँच सय मिटरको …

पुरा पढ्नुहॊस »

चोभार सबस्टेसन निर्माणमा जारी अवरोध हट्यो

काठमाडौं । कीर्तिपुर नगरपालिका–६ चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ । नेपाल विद्युत प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२÷११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाए पछि स्थानीयले अवरोध गर्दै आएका थिए । उक्त स्थानमा खेल मैदानको रुपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गर्दै आएका थिए । मन्त्रिपरिषद्को १७ माघ २०७८ को बैठकले हिमाल सिमेन्टको स्वामित्वमा रहेको जग्गा सबस्टेसन …

पुरा पढ्नुहॊस »

बाल्टीको पानीमा डुबेर बालकको मृत्यु

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरी छन् । शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका बारेमा प्रहरीले थप …

पुरा पढ्नुहॊस »

स्वास्थ्य उपचारको पैसा तिर्न नसके सरकारले तिर्छ : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा उत्पादन भएका बस्तुहरुको ब्रान्ड एम्बेसडर बन्न तयार रहेको बताएका छन् । सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमै उत्पादन वृद्धि गर्न र नेपालको उत्पादनलाई प्रोत्साहन गर्न आफूले राजनितिक जिवनभर नेपाली पोसाक मात्र लगाउने बाचा गरेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भ्रष्ट्राचारको जरैबाट अन्त्य गर्ने बाचा गर्दै उनले गुणस्तरीय शिक्षा, स्वास्थ, र रोजगारीका लागि अब कोही पनि व्यक्ति विदेश …

पुरा पढ्नुहॊस »

पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन दिइन्न : प्रमुख निर्वाचन आयुक्त

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गरिने बताएका छन् । कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी निर्वाचन आयोगले तयारी गरिरहेको उनले जानकारी दिए । झापाको बिर्तामोडमा आयोग र नेपाल कानुन समाजले संयुक्तरुपमा आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक …

पुरा पढ्नुहॊस »

बानेश्वरमा अण्डरपास निर्माण अघि बढ्दै, कन्सलटेन्ट हायर

काठमाडौं – काठमाडौंको बानेश्वरमा अन्डरपास सडक निर्माण गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कोटेश्वर र बानेश्वरमा अण्डरपास सडक निर्माण गर्ने घोषणाअनुसार अण्डरग्राउण्ड सडक निर्माण गर्न लागेको हो । पहिलो चरणमा बानेश्वरको अण्डरपास सडक निर्माण गर्न लागिएको छ । जसका लागि डिजाइन तयार गर्न कन्सल्टेन्ट हायर गरिएको सडक विभाग अन्तर्गतको गुणस्तर तथा विकास केन्द्रका सूचना अधिकारी इन्जिनियर सौरभ बज्राचार्यले बताए ।  ‘नयाँ अण्डरपास निर्माणका लागि …

पुरा पढ्नुहॊस »

सुनको भाउ आज १४ सय रुपैयाँले बढ्यो

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । गत शुक्रबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । गत शुक्रबारको तिलकानामा आज आइतबार सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै …

पुरा पढ्नुहॊस »

बाजुराका बालक भारतमा तीन दिनदेखि सम्पर्कविहीन

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित छतरपुर बस्दै आएका एक नेपाली बालक सम्पर्कविहीन भएका छन् । यही नोभेम्बर ३ तारिख बिहीबारदेखि बाजुराको खप्तड क्षेडेदह गाउँपालिका १ काँडा स्थायी घर भएका अर्जुन रोकायाका छोरा देवेन्द्र रोकाया बेपत्ता भएका हुन् । jvts /C25 गाडनमा डेरा गरी बस्ने देवेन्द्रका अभिभावकले गोलभेँडा लिएको पठाएको र त्यसपछि उनी फर्केर नआएको आफन्तले बताएका छन् । प्रहरी र आफन्त नातागोताकोमा खबर गर्दा पनि केही फेला नपरेकाले खोजीमा …

पुरा पढ्नुहॊस »