news

चलचित्र ‘कथा काठमाण्डु’को गीतमा प्रियंकाको हट अवतार

काठमाडौं । चलचित्र ‘कथा काठमण्डु’को गीत रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘रातको कुरा’ बोलको गीत रिलिज गरिएको हो।‘रातको कुरा’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ । उक्त गीतको भिडियोमा फिल्मका मूख्य दुई कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरी फिचरिङ छन्। भिडियोमा  प्रियंकाको हट अवतार देख्न सकिन्छ । चलचित्रमा  प्रियंका र प्रमोदसँगै आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारी लगायतको पनि मुख्य भूमिका रहेको छ। …

पुरा पढ्नुहॊस »

ट्रिपरले अाज फेरी एकजनाको ज्यान लियो

काठमाडौं । बनेपाको चारदोबाटोमा अाज फेरी ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनापछि बनेपा बजार तनाव भएको छ । सर्वसाधारणको ट्रिपरमाथि आगजनी  गरेका छन् । काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक ४८ वर्षीय जीतबहादुर तामाङको  मृत्यु भएको छ ।  ट्रिपर तथा चालकलार्इ इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको जनाइएको छ ।

पुरा पढ्नुहॊस »

महिलाकाेअपमान गर्ने मन्त्री तामाङ र व्यापारी प्रसाईविरुद्ध कार्यक्रम

काठमाडौं। नेपाली महिलाका बारेमा सार्वजनिक स्थानमा आपत्तिजनक शब्दको प्रयोग गरेका कानुनमन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाई विरुद्धको सामाजिक सन्जालमा व्यापक विराेध भएकाे छ ।  बंगलादेशमा चिकित्सा शिक्षा लिने नेपाली छात्राहरुले सर्टिफिकेट पाउनका लागि कहीं न कहीं आफूलाई बेच्नैपर्छ भनेर मन्त्री तामाङले सार्वजनिकस्थलमा विवादित अभिब्यक्ति दिएका थिए। त्यस्तै प्रसार्इले यस्तै अर्थ लाग्ने अभिव्यक्ति दिएका थिए। सोमबार साँझ ५ बजे पोखराको बिपि चोकमा मन्त्री तामाङ र व्यवसायी प्रसाईको अभिब्यक्तिको बिरुद्धमा कार्यक्रम …

पुरा पढ्नुहॊस »

प्रदीप पौडेल भनेःकानूनमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडौँ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजीनामा मागेका छन्। बंगलादेश पढ्न जाने नेपाली छात्राको अस्मितामा प्रहार हुने गरी मन्त्रीले अभिव्यक्ति दिएको भन्दै पौडेलले ‘कानून मन्त्रीले माफी मागेर मात्रै हुँदैन, राजीनामा नै दिनुपर्छ’ भने।  सरकारले अधिनायकवादी चरित्र देखाएको पौडेलको भनाइ छ। मन्त्री तामाङले शुक्रबार चाबहिलस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीमा एसईई उत्तीर्णलाई गरिएको सम्मान कार्यक्रममा  बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली छात्राहरुले आफ्नो अस्मिता …

पुरा पढ्नुहॊस »

सुगर मिलमा आगलागी

काठमाडौं ।  बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्ड्रस्टि्रजमा आगलागी भएको छ ।आज  विहान ११ः४५ तिर उद्योगमा आगलागी भएको हो । आगो निभाउन  सिमरा ,वीरगञ्ज, कलैया र आयल निगमको दमकल उद्योगतर्फ गएको छ ।

पुरा पढ्नुहॊस »

श्रावणको पहिलो सोमबार डोलेश्वरमा भक्तजनको भीड

भक्तपुर । श्रावणको पहिलो सोमबार आज केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको बाक्लै भीड देखिएको छ । भगवान शिवको भब्य आराधना, तिर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । मेलामा काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शन गर्न आएका छन् । मन्दिरमा बिहान ३ बजेदेखि भक्तजनहरु पुजाआजा तथा मन्दिर दर्शनका लागी लाईनमा पालो कुरिरहेका थिए । २०६६ साल भाद्र ६ गते केदारनाथको शिर …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र मेडिसिटी अस्पतालबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच अस्पतालको सेवा शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैंकको  तर्फबाट  प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् । बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटीमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने छन् । सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहकले उपचार खर्चमा ७ प्रतिशत छुट पाउने छन् । साथै बैंकका कर्मचारी तथा कर्मचारीका …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।  उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट उक्त इन्स्योरेन्सको बीमा पोलिसीहरु किन्न सक्नेछन् । हाल बैंकले २३२ शाखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग …

पुरा पढ्नुहॊस »

गायक कमल के क्षेत्रीको ‘डबल माया लाइदिउँला’

काठमाडौँ । कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।‘डबल माया लाइदिउँला’ बोलको गीतमा शब्द संगीत विकास पाण्डेको छ  ।सुनिल क्षेत्रीको कोरियोग्राफ रहेको भिडियोमा गायक क्षेत्री र एलिशा शर्माले मुख्य अभियन गरेका छन् ।

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।    2018_7_ 23                       Currency                                      Buy                       Sell

पुरा पढ्नुहॊस »