महिलाकाेअपमान गर्ने मन्त्री तामाङ र व्यापारी प्रसाईविरुद्ध कार्यक्रम

काठमाडौं। नेपाली महिलाका बारेमा सार्वजनिक स्थानमा आपत्तिजनक शब्दको प्रयोग गरेका कानुनमन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाई विरुद्धको सामाजिक सन्जालमा व्यापक विराेध भएकाे छ ।  बंगलादेशमा चिकित्सा शिक्षा लिने नेपाली छात्राहरुले सर्टिफिकेट पाउनका लागि कहीं न कहीं आफूलाई बेच्नैपर्छ भनेर मन्त्री तामाङले सार्वजनिकस्थलमा विवादित अभिब्यक्ति दिएका थिए। त्यस्तै प्रसार्इले यस्तै अर्थ लाग्ने अभिव्यक्ति दिएका थिए।

सोमबार साँझ ५ बजे पोखराको बिपि चोकमा मन्त्री तामाङ र व्यवसायी प्रसाईको अभिब्यक्तिको बिरुद्धमा कार्यक्रम राखिएको  छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री