ट्रिपरले अाज फेरी एकजनाको ज्यान लियो

काठमाडौं । बनेपाको चारदोबाटोमा अाज फेरी ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनापछि बनेपा बजार तनाव भएको छ । सर्वसाधारणको ट्रिपरमाथि आगजनी  गरेका छन् ।

काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक ४८ वर्षीय जीतबहादुर तामाङको  मृत्यु भएको छ ।  ट्रिपर तथा चालकलार्इ इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको जनाइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट …

प्रतिकृया दिनुहॊस