एजेन्सी । फिजीको टोङ्गा टापु क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । नेपाली समयानुसार बिहान ६ बजेर २२ मिनेटमा ८.२ म्याग्निच्यूडको भूकम्प गएको हो । क्षतिको विवरण आउन बाँकी ।
पुरा पढ्नुहॊस »दीपकराज जोशीको बिदा आजदेखि सकियो
काठमाडाैं । गत साउन २० गतेबाट बिदामा बसेका दीपकराज जोशीको बिदा आजदेखि सकिएको छ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशबाट अस्वीकृत गरेपछि बिदामा बसेका कायम मुकायम प्रधानन्यायाधीश जोशीको बिदा आजदेखि सकिएको हो । बिदा सकिएसँगै जोशीले अब राजिनामा दिन्छन् या कामलाई निरन्तरता दिन्छन् यो विषयमा भने सबैको खुल्दुली बनेको छ । जोशीको बिदापछि सर्वोच्चको दैनिक पेसी व्यवस्थापनको कार्य न्यायाधीश ओमप्रकाश मिश्रले गर्दै आएका छन् । विगत लामो समयदेखि न्यायालय प्रमुखविहिन बन्दै आएको …
पुरा पढ्नुहॊस »पहिरोसहित आएको बाढीले बाह्रबिसे बजार बगरमा परिणत
सिन्धुपाल्चोक । शनिबार राति आएको पहिरोसहितको बाढीले बाह्रबिसे बजार पूर्ण रुपमा बगाएको छ । बाढी बजार क्षेत्रमा पसेपछि बजार बगरजस्तो भएको छ । राति आएको बाढी बाह्रविसे बजारमा पसेपछि बजारबासी भागाभाग गरेका थिए । सडकको सतहभन्दा निकै माथीसम्म भल पसेको स्थानीयले जानकारी दिएका छन् । यस्तै, बाह्रबिसे माथिका सात गाविसका स्थानीय समेत मर्कामा परेका छन् ।
पुरा पढ्नुहॊस »चन्द्रागिरी नगरपालिकाले गर्यो सामाजिक सेवाको सिफारिश निःशुल्क
काठमाडौं ।चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ । नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका सबै कार्य निःशुल्क गरेको छ । नगरपालिका अन्तर्गतका सबै १५ वडा कार्यालयले ती सामाजिक सेवाका कर (सिफारिश शुल्क) लाई यस वर्ष पनि निःशुल्क बनाइ अन्य स्थानीय सरकारको लागि अनुकरणीय …
पुरा पढ्नुहॊस »बलात्कारीलार्इ फाँसी दे भन्दै पेटिकोट लगाएर माइतीघरमा प्रदर्शन
काठमाडौं । बलात्कारीलार्इ फाँसी दे भन्दै अाज कालो पेटिकोट लगाएर माइतीघर मण्डलामा महिला र पुरुष प्रदर्शन गरेका छन् । उनीहरुलार्इ प्रहरीले पक्राउ गरेको छ। बलात्कारीलाई फाँसी दिनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनीहरु पछिल्ला दिनमा बलात्कार बढ्दै गएको विरोधमा कालो पेटिकोट लगाएर प्रदर्शनमा उत्रिएका हुन् । केहि महिला र पुरुषलाई प्रहरीले अनामनगर बृतमा राखेकाे छ । साे प्रदर्शनमा महिला, पुरुष सँगै तेस्रो लिंगीसमेत …
पुरा पढ्नुहॊस »गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा गणेश कार्की सर्वसम्मत
काठमाडौं । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारसभा आज काठमाडौंमा सम्पन्न भएको हो । प्रथम साधारणसभाले फेरि पनि गणेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । एक वर्षअघि स्थापना भएको संघको पहिलो साधारण सभाले ३५ सदस्यिय कार्य समिति सर्वसम्मत चयन गरेको हो । कार्की यसअघि पनि संघका अध्यक्ष थिए । उनको नेतृत्वका कार्यसमितिमा रामचन्द्र सुवेदी, बालकृष्ण असरपती र ऋषिकेश जंग शाह उपाध्यक्षमा …
पुरा पढ्नुहॊस »माछापुच्छ्रे बैंकको ब्राण्ड एम्बेसडरमा खेलकुद क्षेत्रका मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी
काठमाडौं । माछापुच्छ्रे बैंकले ब्राण्ड एम्ब्यासडरमा खेलकुद क्षेत्रका मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई नियुक्त गरेको छ । बैंकले शुक्रबार पत्रकार सम्मेलन गर्दै कम्पनीको ब्राण्ड एम्ब्यासडरमा तीन जनालाई नियुक्त गरेको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी जस्ता खेलाडीहरुलाई बैंकसँग आवद्ध गर्न पाउन गौरवको विषय रहेको बताएका छन् ।
पुरा पढ्नुहॊस »ज्योति बैंकले ल्यायो नयाँ श्रमजिवी बचत खाता
काठमाडौं । ज्योति विकास बैंकले नयाँ बचत खाता “ज्योति श्रमजिवी बचत खाता” संचालनमा ल्याएको छ । उक्त खाता अन्तर्गत ग्राहकले वार्षिक ८ प्रतिशत ब्याज पाउने भएका छन् । बचत खातामा निःशुल्क बीमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट दिने बैंकले जनाएको छ । भिसा डेबिट कार्ड, स्मार्ट मोबाइल बैंकिङ्, एबीबीएस, सी आस्वा, चेक बुक, इन्टरनेट बैंकिङ जस्ता सेवाहरु निःशुल्क गरेको छ भने लकर सुविधामा र गुड फर पेमेन्ट …
पुरा पढ्नुहॊस »एनएमबि बैंकले सेयरधनीलाई १५ प्रतिशत वोनश दिने
काठमाडौं । एनएमबि बैंकले सेयरधनीलाई १५ प्रतिशत वोनश दिने भएको छ । बैंकको २२ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत दिने प्रस्ताव र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।
पुरा पढ्नुहॊस »सरकारको बिरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन
काठमाडौं । नयाँ मुलुकी ऐनको विरोधमा एक युवकले सिंहदरबार अगाडि शुक्रबार नग्न भएर प्रदर्शन गरेका छन् ।सरकारले गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको बिरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेट अगाडि एक युवाले नग्न प्रर्दशन गरेका हुन । उनले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए । सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ …
पुरा पढ्नुहॊस »