एनएमबि बैंकले सेयरधनीलाई १५ प्रतिशत वोनश दिने

काठमाडौं । एनएमबि बैंकले सेयरधनीलाई १५ प्रतिशत वोनश दिने भएको छ । बैंकको २२ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता  पूँजीको १५ प्रतिशत दिने प्रस्ताव र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री