पहिरोसहित आएको बाढीले बाह्रबिसे बजार बगरमा परिणत

सिन्धुपाल्चोक । शनिबार राति आएको पहिरोसहितको  बाढीले बाह्रबिसे बजार  पूर्ण रुपमा बगाएको छ । बाढी बजार क्षेत्रमा पसेपछि बजार बगरजस्तो भएको छ । राति आएको बाढी बाह्रविसे बजारमा पसेपछि बजारबासी भागाभाग गरेका थिए । सडकको सतहभन्दा निकै माथीसम्म भल पसेको स्थानीयले जानकारी दिएका छन् । यस्तै,  बाह्रबिसे माथिका सात गाविसका स्थानीय समेत मर्कामा परेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री