Tag Archives: mainnews

फरार पूर्वमन्त्री टोपबहादुर रायमाझीको निवासमा खानतलासी

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सामेल भएको भन्दै पक्राउ पूर्जी जारी गरिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा प्रहरीले खानतलासी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गरेको हो । प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको निवासमा खानतलासी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले अर्घाखाँचीबाट …

पुरा पढ्नुहॊस »

सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारबिरुद्ध फाइल मात्रै नभइ फायर खोल्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सरकारले नक्कली भूटानी शरणार्थी भ्रष्टाचारको फाइल खोलेर मात्रै नहुने भन्दै यसलाई निस्कर्षकमा पुर्याउनुपर्ने बताए । उनले सरकारले भ्रष्टाचारकाबिरुद्ध फाइल मात्रै नभएर फायर खोल्दै निर्दोष कोही फस्नु नहुने र दोषी …

पुरा पढ्नुहॊस »

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई छनविन गरी कारवाही गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सो प्रकरणमा संलग्न सांसदहरु सदनमा बोलिरहेको उल्लेख गर्दै उनीहरुलाई किन पक्राउ नगरिएको भनि सरकारलाई प्रश्न समेत गरे । मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले पक्राउ पूर्जी जारी गरिएका, सो प्रकरणमा आशंका गरिएकाहरुमाथि छिटोभन्दा छिटो छानविन गरी कारबाहीको प्रक्रियामा ल्याउन सरकारलाई सचेत गराए । सांसद …

पुरा पढ्नुहॊस »

आरजुलाई तोसिमाको प्रश्न- भ्रष्टाचारमा लिङ्ग जोडिन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ भन्दै प्रश्न गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा. कार्कीले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवातर्फ इंगित गर्दै भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ? भन्दै प्रश्न गरेकी हुन् । केही दिन अघि देउवाले संसद बैठकमा भुटानी शरणार्थी प्रकरणको टेप काण्डको अनुसन्धान माग गर्दा महिला हिंसा भन्दै गुनासो गरेकी थिइन् । ‘एक महिला माननीयज्यूले भन्नुभयो …

पुरा पढ्नुहॊस »

टुकुचा खोलाको बहाव क्षेत्रभित्रका जग्गाको लगत कट्टा गर्न महानगरको पत्राचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ । महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सोमबार मन्त्रालयलाई पत्राचार गरेका हुन् । पत्रमा भनिएको छ, ‘हात्तीसार क्षेत्रमा टुकुचा खोला खोलाको बहाव क्षेत्रभित्रको जग्गा त्रुटिवश व्यक्तिविशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्तिविशेषको नाममा दर्ता रहेको जग्गा लगत …

पुरा पढ्नुहॊस »

अमेरिकी डलरमा झिनो गिरावट हुँदा युरोको भने बढ्यो

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरमा झिनो गिरावट आएको छ । यसअघि आइतबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ सोमबार स्थिर रहेको डलरको भाउ मंगलबार एक पैसाले घटेको छ । मंगलबार एकको अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसामा कारोबार भएको छ । यसाअघि सोमबार खरिदमूल्य १३० रुपैयाँ ५९ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ १९ …

पुरा पढ्नुहॊस »

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने भएको छ । एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन् । जेठ ५ गतेसम्म हुने परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरूले फारम भरेका छन् । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । कोभिडको कारण शैक्षिक सत्र …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस : थप ५७ जनामा संक्रमण पुष्टि, १४७ सक्रिय संक्रमित

काठमाडौं । थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट १९३१ नमुना परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७१६ र एन्टिजेनबाट १२१५ नमुना परीक्षण गर्दा पीसीआरबाट ४१ र एन्टिजेनबाट १६ को रिपोर्ट पोजिटिभ आएको हो । यो अवधिमा २७ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १४७ पुगेको …

पुरा पढ्नुहॊस »

सरकारमा ‘सेन्स अफ अर्जेन्सी’ देखिएन : सांसद वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकता यथास्थितिवादी निबन्ध जस्तो देखिएको बताएका छन् । यथास्थितिबादी निबन्धले अर्थतन्त्र सुधार नगर्ने उनले बताए । सांसद वाग्ले संसदको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकतामा अहिलेको आर्थिक संकटप्रति सरकार सचेत रहेको नदेखिएको उनले बताए । ‘सरकारमा सेन्स अफ अर्जेन्सी देखिएन,’ उनले भने, ‘अर्थतन्त्र लयमा नरहेको र भड्खालोमा परेका …

पुरा पढ्नुहॊस »

ढाकाकुमारको मुद्दामा अल्पकालीन अन्तरिम आदेश, तत्काल सांसद पद नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारवाही गरेका सांसद डा ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले निलम्बनसहित सांसद पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । आफूलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने रास्वपाको निर्णयविरूद्ध श्रेष्ठले रिट दिएका थिए । भने, श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न समेत माग गरेका थिए …

पुरा पढ्नुहॊस »