बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । ललितपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी  गरेको अभियोगमा ललितपुर  सुनाकोठी बस्ने सर्लाही लालबन्दी घर भएका ३६ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री