संक्रमित भेटिए पछि इलामको करफोक क्वारेन्टाइन सिल

इलाम।   इलाममा  पहिलो कोरोना संक्रमित फेला परे पछि  संक्रमित युवालाई राखिएको करफोक विद्यालयको क्वारेन्टाइन सिल गरिएको छ ।

भारतको चेन्नाईबाट आएर करफोक माध्यमिक  विद्यालयको क्वारेन्टाइनमा बसेका सूर्योदय नगरपालिका–५ का युवामा  PCR  परिक्षण पोजेटिभ देखिएपछि उनी बसेको क्वारेन्टाइन तत्काल सिल गरिएको नगर प्रमुख रणबहादुर राईले जानकारी दिए ।

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

विपदबाट बढी प्रभावित पालिकालाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढी–पहिरोबाट बढी प्रभावित स्थानीय पालिकाहरूलाई संकटग्रस्त …

प्रतिकृया दिनुहॊस