झापामा पौडी खेल्ने क्रममा डुबेर बालीकाको मृत्यु

झापाको बिर्तामोड नगरपालिका-७ मा पौडी खेल्ने क्रममा डुबेर बालीकाको मृत्यु भएको छ ।बिर्तामोड नगरपालिका-७ बस्ने अनवारुल मियाको १० बर्षीया छोरी अंसारी खातुनको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

बिहिवार दिउँसो ३ बजेको समयमा घरदेखी नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बालिकाको घटनास्थलमा नै मृत्यु भएको  हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप