भारतमा एकै दिन थपिए ५१ हजार २ सय ८२ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५१ हजार २  सय ८३   जना नयाँ संक्रमित थपिएका छन् भने ८ सय ४९   जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या १९ लाख  १०  हजार ६ सय ८१    जना पुगेको छ भने मृत्यु हुनेको सख्या ४०  हजार ६८  जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप