नेकपा अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि  भएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा ६ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीमा संक्रमण देखिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री