काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ।
पछिल्लो २४ घण्टामा९ सय ७० जनाको मृत्यु भएको छ भने ४२ हजार ४ सय ८९ जना संक्रमित भएका छन् ।
यो सगैं ब्राजिलमा संक्रमितको सख्या ३७ लाख ६४ हजार ४ सय ९३ जना पुगेको छ भने १लाख १८ हजार ७ सय २६ जनाको मृत्यु भएको छ।
तपाईंको प्रतिकृया




