Tag Archives: featured

सिटिजन्स लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा आईपीओ ल्याउने

काठमाडौँ । सिटिजन्स लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) ल्याउने भएको छ । कम्पनीले भदौ १५ गते देखि सर्वसाधारणका लागि आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गर्नेछ । जसमध्ये …

पुरा पढ्नुहॊस »

उजय शाक्य ‘एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्डबाट’ सम्मानित

कामठाडौं । आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४औं संस्करणमा एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर’ को सम्मान प्रदान गरिएको छ। उक्त कार्यक्रम गत बिहीबार प्यान प्यासिफिक सिंगापुरमा आयोजना भएको थियो। वर्ल्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेशनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ। शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान गरेको हो। उजय शाक्यले विगत …

पुरा पढ्नुहॊस »

थाइ एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई गर्‍यो सेल्स एजेन्टमा नियुक्त

काठमाडौं । कोभिडका कारण तीन वर्षदेखि बन्द रहेको थाइ एयरवेजले नियमित उडान गर्ने भएको छ। थाइले न्यारोबडी ‘ए३२०–२३२’ जहाजमार्फत बैंकक–काठमाडौं दैनिक एक उडानका लागि अनुमति मागिसकेको छ। प्राधिकरणका अनुसार एयरवेजले आगामी कात्तिक १५ (नोभेम्बर १) देखि सातामा सातैवटा उडानका लागि अनुमति मागेको छ। एयरवेजले आगामी नोभेम्बरबाट उडानहरू पुनः सञ्चालन गर्दै तथा नेपालको लागि जेनेरल सेल्स एजेन्टको रूपमा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नियुक्त गरेको छ। थाई एयरवेज इन्टरनेशनलका चिफ कमर्सियल अफिसर …

पुरा पढ्नुहॊस »

कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने

काठमाडौं । सम्झौताको म्याद सकिन करिब आठ महिना बाँकी छँदा कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै मितिभित्र पूरा हुने भएको छ। मुआब्जा तथा अन्य विवाद सल्टिएपछि कोहलपुर सुर्खेतमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने भएको हो। बाँकेको बैजथानस्थित बस्तीमा सामान्य समस्या आए पनि करिब-करिब हल उन्मुख भएपछि काममा तीव्रता आएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिका-१ …

पुरा पढ्नुहॊस »

गैँडाकोटको विकू बचत तथा ऋण सहकारी संस्थाले भित्र्यायो पीओएस मेसिन

काठमाडौं । नेपालको सहकारी इतिहासमै पहिलो पटक विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पीओएस (प्वाइन्ट अफ सेल) मेसिन शुभारम्भ गरेको छ। उक्त मेसिनको अनावरण गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गरेका हुन्। जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम कार्डबाट सो मेशिनमार्फत भुक्तानी गर्न सकिने विकू सहकारीका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए। ३३औँ वार्षिकोत्सवका अवसरमा अमरापुरीमा आयोजित कार्यक्रममा पीओएस मेसिन विजयश्री उपभोक्ता सहकारीद्वारा सञ्चालित किसान …

पुरा पढ्नुहॊस »

आईपीओ अनुमति पर्खेर बस्ने रियल सेक्टरका कम्पनी धेरै

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १२ वटा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पर्खेर बसेका छन्। जसमध्ये ३ वटा कम्पनी हाइड्रोपावर समूह अन्तर्गतका छन्। बाँकी सबै रियल सेक्टरका कम्पनीहरु हुन्। बोर्डले गत आर्थिक वर्षमा ४२ वटा कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको थियो। जसमध्ये २९ वटा हाइड्रोपावर कम्पनीहरुले अनुमति प्राप्त गरेका थिए। बाँकी इन्स्याेरेन्सदेखि रियल सेक्टरका कम्पनीहरु थिए। गत वर्ष हाइड्रोपावर कम्पनीहरुले लगातार अनुमति पाएका कारण पनि हाल स्वीकृति पर्खेर …

पुरा पढ्नुहॊस »

आज सुनचाँदीकाे मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा आज सुनकाे १ सय रूपैयाँले बढेकाे छ। मंगलबार १ लाख १० हजार ५ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ १० रूपैयाँले बढेकाे छ। मंगबार १ हजार ४ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि चाबहिलबीच बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सोमबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता भएपश्चात बैंकका डेबिट–क्रेडिट कार्ड भएका ग्राहकहरु तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलको ओपिडि सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेशन, प्याथोलोजी, …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकमा दोहोरो अङ्कले बढ्यो

काठमाडौँ । यो सातामा कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ६९ अङ्कले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा कायम भएको हो । विभिन्न दुई सय ७७ कम्पनीका ६० लाख ३१ हजार तीन सय ५६ कित्ता शेयर ३४ हजार पाँच सय आठ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ३३ करोड २५ …

पुरा पढ्नुहॊस »

साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेजबाट इसेवामार्फत रेमिट्यान्स भुक्तानी पाउन सकिने

काठमाडाैँ । इसेवा मनि ट्रान्सफर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ। रेमिट्यान्स भुक्तानी सम्झौता पत्रमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत, खालिद अल जैनले हस्ताक्षर गरे। यस सम्झौतासँगै साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले इन्जाज पेमेन्टको १५० शाखाहरु, पिओएस, किअस्कस्, वा मोबाईल एप र वेबसाईटबाट नेपालमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सकिने …

पुरा पढ्नुहॊस »