काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ८०, भारतीय ठूलो गोलभेडा १००, टनेल गोलभेडा सानो ५५, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ८०, हरियो फर्सी ८०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ । एक सातामा …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८२ पैसा र बिक्री दर १३२ रुपैयाँ ४२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ०९ पैसा र बिक्री दर १४३ रुपैयाँ ७४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २४ पैसा र बिक्री दर १६८ रुपैयाँ शून्य पैसा रहेको छ । …
पुरा पढ्नुहॊस »म ब्ल्याक लिस्टमा परेको छैन : समीक्षा अधिकारी
काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूलाई अष्ट्रेलियामा प्रवेश प्रतिबन्ध लगाइएको खबर झुटो भएको बताएकी छिन् । उनले बिहिबार फेसबुकमा एक पोष्ट लेख्दै स्पष्ट पारेकी हुन् । मंगलबारदेखि उनको अष्ट्रेलिया भिसा रद्द भएको खबर फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा फैलिएको थियो । गायिका अधिकारीले आफू भिसा ब्ल्याकलिस्टमा परेको खबर सरासर झुठो बताएकी हुन् I त्यस्तै आफू १८ वर्ष पुगिसकेकाले अभिभावकका लागि आवेदन नदिएकी समेत उनले लेखेकी छिन् । ‘म १८ बर्ष …
पुरा पढ्नुहॊस »रोयल इनफिल्डको एक्सचेन्ज मेला भदौ १० देखि १५ सम्म
काठमाडाैँ । रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले एक्सचेन्ज मेला कार्यक्रम भदौ १० देखि १५ सम्म आयोजन गर्ने भएको छ। कम्पनीका अनुसार यस कार्यक्रममा ग्राहकहरूलाई स्पोट एक्सचेन्ज, बेस्ट भ्यालुएसन/स्पोट फाइनान्स सुविधा उपलब्ध हुनेछ। यी सुविधाहरूले ग्राहकहरूलाई पुरानो दुई पाङ्ग्रे सवारीसाधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्नेछ। हाल रोयल इनफिल्डका क्लासिक ३५०सीसी र स्क्र्याम ४११ सीसी मोडेलहरु उपलब्ध छन् रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट यो …
पुरा पढ्नुहॊस »नेप्से सूचक घट्याे
काठमाडौ । दिन सकारात्मक बनेको सेयर बजार बिहीबार फेरि घटेको छ । यस दिन नेप्से सूचक ३१.५२ विन्दुले घटेर २०१३.९३ अंकमा आएर अडिएको छ । १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूह घटेका छन् । १९९० लाई टेवा दिएर फर्किएको बजार गति लिने अपेक्षाविपरीत पुनः घटेको हो । यसबाट पुनः अनिश्चितता उत्पन्न भएको छ । अब बजारले कुन विन्दुमा पुगेर बाउन्स ब्याक हुन्छ …
पुरा पढ्नुहॊस »माटो ब्राण्डको सातौं स्टोर बूढानिलकण्ठमा
काठमाडौं । नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको माटो ब्राण्डको सातौं स्टोर बूढानिलकण्ठमा खुलेको छ। स्टोरको उद्घाटन बूढानिलकण्ठ महानगरपालिकाका प्रमुख मिठाराम अधिकारीले गरेका छन्। बुधबारदेखि सुरू भएको नयाँ स्टोरसँगै माटोका स्टोरको संख्या सात पुगेको छ। स्टोरको उद्घाटनको अवसरमा ग्राहकलाई विशेष छुट दिइएको छ। स्टोरमा अर्ग्यानिक र विषादीरहित उत्पादन पाइन्छ। माटो एक स्वदेशी ब्रान्ड हो जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको छ। आत्मनिर्भरता र स्थानीय उत्पादनलाई प्रवर्द्धन …
पुरा पढ्नुहॊस »सानिमा बैंक र दराजबीच सहकार्य
काठमाडौं । सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दराज मन्थ्ली पे डे’ योजना अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ। ग्राहकहरूले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा २०८० भदौदेखि २०८१ को साउनसम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न …
पुरा पढ्नुहॊस »एनएमबी बैंकद्वारा धुलिखेल अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
काठमाडाैँ । एनएमबी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ। उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ, अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो। बैंकले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तन्तरण गरेको छ। बैंकले प्रदान …
पुरा पढ्नुहॊस »मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट
काठमाडौं । मीड सोलु हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आइपीओ बाँडफाँट गरेको छ। बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो। कम्पनीले १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने आवेदकमध्ये गोलाप्रथामार्फत ७ हजार ४८४ जनालाई छनौट गरी १० कित्ताका दरले आइपीओ बाँडफाँट गरेको जनाएको छ। कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १ सय अंकित मूल्यमा ७४ हजार ८४० कित्ता सेयर निष्कासन गरेको …
पुरा पढ्नुहॊस »बिहीबार कति छ सुनचाँदीको मूल्य ?
काठमाडौं । नेपाली बजारमा आज सुनकाे ६ सय रूपैयाँले बढेकाे छ। बुधबार १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजाबी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ ७० रूपैयाँले बढेकाे छ। बुधबार १ हजार ४ सय २५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज …
पुरा पढ्नुहॊस »