नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडाैँ । सेयर बजार आइतबारसम्मको लागि बन्द हुने भएको छ ।

आज बिहीबार (भदौ १४ गते) जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा अडिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाइरहेको सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस