Tag Archives: featured

माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकबीच ‘एकीकृत व्यापारी व्यवस्थापन प्रणाली’ सम्झौता

काठमाडाैं । माछापुच्छ्रे बैंक लि, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले एकीकृत व्यापारी व्यवस्थापन प्रणाली ‘युनाइटेड मर्चेन्ट म्यानेजमेन्ट सिस्टम (एमएमएस)’ गेट पे सञ्चालन गर्नका निमित्त त्रिपक्षीय सम्झौता गरेका छन्। उक्त सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका थिए। नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक एमएमएस सञ्चालनमा आईसकेपछि …

पुरा पढ्नुहॊस »

चाडपर्व लक्षित कुमारी बैंकको ‘फेस्टिभल अफर’ सार्वजनिक

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आउँदै गरेको क्रिसमस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकहरूलाई आकर्षक छुट तथा अफरहरू प्रदान गर्ने निर्णय गरेको छ । पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने खातामा पहिलो एक वर्ष सम्म डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधाहरू निःशुल्क प्रदान गर्नेछ भने सो खातामा न्यूनतम रकम रु एक हजार हुनुपर्ने बैंकले जनाएको छ । उक्त सुविधाहरू …

पुरा पढ्नुहॊस »

काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सहकार्य गर्ने समझदारी

काठमाडौं । काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच चिकित्साशास्त्र अध्ययनमा सहकार्य गर्ने समझदारी भएको छ । सोमबार विश्वविद्यालयको केन्द्रीय परिसर, धुलिखेलमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा तथा नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले हस्ताक्षर गरे । समदारीअनुसार दुवै पक्षले चिकित्सा तथा सम्बन्धित क्षेत्रमा शिक्षा, अनुसन्धान, तथा तालिम आयोजना गर्ने, विशेषज्ञ तथा प्राज्ञिक जनशक्ति आदान प्रदान गर्ने, शैक्षिक कार्यक्रम विकास गर्ने आदि कार्य गर्नेछन् । समझदारी पाँच वर्षका …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३४ पैसा …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र शेयरप्रो सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी शेयरप्रो सेक्युरिटिज प्रा. लि सँगको एक सम्झौता गरेको छ । ‘फाइभ इन वान’ सेवा सम्झौताअनुसार बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि -आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् । उक्त सेवा मार्फत् आफ्ना ग्राहकहरुलाई सरल रुपमा सेयर कारोबार गर्न सहज हुने बैंकको विश्वास छ ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ : फिजिकल कार्डको प्रयोग बिनै पेमेन्ट गर्न सकिने

काठमाडौँ । ग्लोेवल आइएमई बैंकले ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको सुरुवात गरेको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेप्सेका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्युआर …

पुरा पढ्नुहॊस »

लिट्मस केबल्स किन्दा दुबई जाने मौका

काठमाडौँ । लिट्मस केबल्सले इलेक्ट्रिसियनहरुलाई लक्षित गरी ‘लिटमस केबल्सः ईको वार्निङ स्मार्ट वाचदेखि दुबई सम्मको यात्रा’ नामक योजना ल्याएको छ । जसको मुख्य उद्देश्य इलेक्ट्रिसियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्न रहेको कम्पनीको भनाइ छ । यस योजना अन्तर्गत इलेक्ट्रिसियनहरुले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, १०० कोइल्सको खरिदमा ड्रिल मेशिन, ३०० कोइल्सको खरिदमा एयर कुलर, ५०० कोइल्सको लागि मुक्तिनाथको यात्रा अथवा मोबाइल र १००० कोइल्सको खरिदमा टिभी जस्ता आकर्षक उपहारहरु …

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटलका हितग्राहीलाई सिद्धार्थनगर सिटी हस्पिटलको सेवा सुविधामा छुट

काठमाडौँ । प्रभु क्यापिटलले भैरहवामा रहेको सिद्धार्थनगर सिटी हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता २ वर्षका लागि भएको हो । सम्झौता पत्रमा क्यापिटलको तर्फबाट सञ्चालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्धार्थनगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु क्यापिटलका डिम्याट ग्राहकले लुम्बिनी रोड भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटलबाट चिकित्सा सेवा लिँदा १० देखि १५ प्रतिशतसम्म छुट पाउने पाउन …

पुरा पढ्नुहॊस »

फेरि ‘सिन्दुर’ बनाउँदै प्रज्ञा

काठमाडौं । ‘सिन्दुर’ नामबाट फेरि टेलिसिरियल निर्माण हुने भएको छ । कलाकार तथा निर्माता प्रज्ञा जोशीले १७ वर्षपछि यसै नामबाट सिरियल बनाउन लागेकी हुन् । सिरियलको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको शुभमुहूर्तमा चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्काले नरिवल फुटाएका थिए । अभिनेत्री प्रज्ञा जोशीले नै सिरियलको मुहूर्त सट दिएकी थिए । यसअगाडि पनि प्रज्ञाले नै ‘सिन्दुर’ नामबाट सिरियल बनाएकी थिइन् …

पुरा पढ्नुहॊस »

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने

काठमाडाैँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी रु. ५ अर्ब कायम गर्न हाल कायम रहेको चुक्ता पूँजी रु. ४,२९,६०,००,०००/- को १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । बैठकले यसका लागि नेपाल बीमा प्राधिकरणमा सैद्धान्तीक स्वीकृतीको लागि लेखि पठाउने साथै नेपाल बीमा …

पुरा पढ्नुहॊस »