नेशनल लाइफद्वारा अभिकर्ताहरूलाई सम्मान

काठमाडौं । भैरहवा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिले भैरहवामा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कार्यक्रमको उद्घाटन गर्दै विजेता अभिकर्ताहरूलाई खादा माला र सम्मान पत्रबाट सम्मानित गरेका हुन् ।

तोकिएको बीमाशुल्क सङ्कलन गरी नेपालभरबाट योग्य भएका ४ जना सी.ओ.टी. र ८३ जना एमडिआरटी अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले तालिम तथा सम्मान गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलराज शर्मा जोशी …

प्रतिकृया दिनुहॊस