लुम्विनी विकास बैंकद्वारा गोकर्णेश्वर मन्दिरलाई आर्थिक सहयोग

काठमाडौं । लुम्विनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोकर्णेश्वर मन्दिरलाई आर्थिक सहयोग मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले निर्वाह गर्ने क्रममा काठमाडौं जिल्ला गोकणेश्वर नगरपालिका स्थित गोकणेश्वर महादेव मन्दिरको छाना पुनः निर्माण गर्न सहयोग पुर्याउन १ लाख ५० हजार सहयोग गरेको हो । बैंकका मुख्य प्रबन्धक हरिकष्ण सुवृदीले निर्माण समितिका अध्यक्ष कोमल बहादुर विष्टलाई सहयोग रकमको चेक हस्तान्तरण गरे ।

रकम हस्तान्तरण गर्दै मुख्य प्रबन्धक सुवेदीले बैंकले यस किसिममा पूरातात्विक महत्वका राष्ट्रका अमुल्य सम्पदाहरुको संरक्षण गर्न विभिन्न सामाजिक संघ संस्थाहरुलाई सहयोग गर्ने एवं बैंक आफै प्रत्यक्ष सहभागी भई सेवा पुर्याउने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री