Tag Archives: featured

सिभिल बैंकमा घरमै बसेर खाता खोल्दा १ सय पाइने

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि अनलाईन अकाउन्टको सुरुवात गरेको छ । यो सुबिधा बैंकको स्मार्ट बेवसाइट www.civilbank.com.np तथा ‘को बन्छ करोडपति’ को मोबाईल एप मार्फत उपलब्ध गराइएको छ । जसमा ग्राहकहरुले आफ्नो ब्यक्तिगत बिबरण उल्लेख गरेपश्चात एउटा यूनिक कोड उपलब्ध हुनेछ जसको आधारमा ग्राहकहरुले आफ्नो नजिकैको सिभिल बैंकको शाखामा गई सो यूनिक कोड भेरिफाई गराएर खाता खोल्न सक्नेछन् र त्यस खातामा बैंकले १०० को ब्यालेन्स …

पुरा पढ्नुहॊस »

नेपाल नेशनल हस्पिटल र माछापुच्छ्रे बैंकबीच सम्झौता

काठमाडौं । नेपाल नेशनल हस्पिटल र माछापुच्छ्रे बैंकबीच स्वास्थ्य सेवामा विशेष छुट सम्वन्धी सम्झौता भएको छ । सम्झौता अन्तर्गत आगामी दिनहरुमा माछापुच्छ्रे बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड उपयोगताहरुले नेपाल नेशनल हस्पिटलद्वारा प्रदान गरिने विभिन्न स्वास्थ्य सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुको सहजतालाई लक्षित गर्दै गरिएको उक्त सम्झौता पत्रमा नेपाल नेशनल हस्पिटलका बजार ब्यबस्थापन प्रबन्धक श्रुति राणा र माछापुच्छ्रे बैंकका हेड रीटेल डिपोजीट प्रतिमा पाण्डेबीच हस्ताक्षर भएको छ …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा उदयपुरको देउरीमा

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ५ देउरीमा आफ्नो २३ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धब थापाले गरे भने शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि श्रेष्ठलाई बैंकले नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको एटीएम सोलुखुम्बुको खुम्जुङमा

काठमाडौं । सिद्धार्थ बैंकले सोलुखुम्बुको खुम्जुङ उपत्यकामा एटीएम सञ्चालनमा ल्याएको छ । समुद्रि तहभन्दा ३,७९० मिटर उचाइमा अवस्थित यस एटीएम नेपालमै सबैभन्दा अग्लो स्थानमा रहेको एटिएम हो । नाम्चेबजार भन्दा माथि पहिलो पटक सिद्धार्थ बैंकको एटीएम मेसिन राखिएसँगै यस क्षेत्रका बासिन्दाहरलाई रकम निकाल्न नाम्चेबजार सम्म गईरहनु नपर्ने हुँदा बैंकिङ कारोबार गर्न सहज हुने भएको छ । एटीएमको सञ्चालनले यस क्षेत्र लगायत एभरेष्ट बेस क्याम्प भ्रमणमा जाने पर्यटकहरुका लागि थप सुविधा …

पुरा पढ्नुहॊस »

सनराइज बैंकको ११ प्रतिशत नगद लाभांश पारित, सञ्चालक समितिमा ६ जना निर्वाचित

काठमाडौं । सनराइज बैंक लिमिटेडले सेयरधनीलाई साढे ११ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार(आज) सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले हालको चुक्ता पुँजीको सो मात्रा अर्थात ९३ करोड ७५ लाख रुपैयाँ नगद लाभांश(कर सहित) वितरण गर्ने भएको छ । सो सभाबाट संस्थापक समूह‘क’तर्फबाट ३ जना सञ्चालक मोतीलाल दुगड, मालचन्द दुगड र ई. बच्छराज तातेड निर्विरोध निर्वाचित भएका …

पुरा पढ्नुहॊस »

जनता बैंकका सेयरधनीले ८.५० प्रतिशत नगद लाभांश पाउने

काठमाडौं । जनता बैंकका सेयरधनीले ८.५० प्रतिशत नगद लाभांश पाउने भएका छन् ।  बैंकको नवौँ वार्षिक साधारणसभाले समितिको प्रस्तावलाई पारित गरेसँगै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने भएका हुन् ।उक्त लाभांश पुस १५ गते सम्म कायम शेयरधनीले मात्र पाउनेछ । उक्त सभा सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा बसेको थियो । सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्रा अर्थात ६८ करोड ६६ हजार रुपैयाँ …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको अनलाईन बैकिङ्ग सेवा बाराको अमृतगञ्जमा

काठमाडौं । कृषि विकास बैंकले बारा जिल्लाको अमृतगञ्जमा अनलाईन बैकिङ्ग सेवाको शुरुवात  गरेको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र सिमरौनगढ नगरपालिकाका मेयर विजयकुमार यादवले संयूक्त रुपमा उद्घाटन गरे । उदघाटन कार्यक्रममा कृषि विकास बैंकका उप महा प्रबन्धक पूर्णप्रसाद आचार्य, शाखा प्रमुख तथा बैंकका हिमलाल पौडेल, कृषि विकास बैंक क्षेत्रिय कार्यालय विरगञ्जका शा.प्र. रामचन्द्र अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिती थियो । उक्त कार्यक्रमको संचालनत क्षेत्रिय कार्यालय विरगञ्जका शा.प. नारायणप्रसाद …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित ४० प्रतिशत लाभांश पारित भएको छ । बैंकको ३२औँ साधारणसभाले कम्पनीको २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश दिने भएको छ ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले दार्चुलाका दुई स्थानमा खोल्यो शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले दार्चुलामा शाखा बिस्तार गरेको छ । बैंकले दार्चुलाको अपि हिमाल र ब्याँसमा दुई शाखा खोलेको हो । अपि हिमाल शाखा कार्यालय र ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवातपछि अपि हिमाल गाँउपालिका र व्याँस गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक भएको छ । यी स्थानीय तहमा कुनै पनि बैंक पुगेका थिएनन् । नयाँ शाखाबाट सम्पूर्ण सेवा उपलब्ध हुने छ । बैंकका अब शाखा संख्या ९० पुगेको छ। बैंकका १११ …

पुरा पढ्नुहॊस »