महंगियो अमेरिकी डलर, अरु विदेशी मुद्रा कुनको कति?

काठमाडौं । अमेरिकी डलरको तुलनामा कमजोभर भएको छ। बुधबारका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको वनिमयदरअनुसार एक अमेकरिकी डलर बराबर ११५ रुपैयाँ २७ पैसा पुगेको छ। मंगलबारको तुलनामा ८२ रुपैयाँले डलरको मूल्य बढेको छ।

एक अमेरिकी डलर बराबर ११८ रुपैयाँ नाघेको अमेरिकी डलर नोभेम्बर महिनाको अन्त्यमा १११ रुपैयाँमा झरेको थियो। आयातित बस्तुमा निर्भर रहेको देश भएकाले डलरको मूल्य घट्दा व्यापार घाटामा नेपाललाई राहत पुग्दछ। यस आर्थिक वर्षको पहिलो चार महिनामा देशको व्यापार घाटा ४ खर्ब ८३ अर्ब पुगेको त्यस्रतै आजका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटही दरअनुसार विदेशी मुद्राको सटहीदर निम्नानुसार छ:

कतारी रियाल १ को: ३१ रुपैयाँ ६३ पैसा
युएई दिराम १ को: ३१ रुपैयाँ ३८ पैसा
मलेसियन रिंगिट १ को: २७ रुपैयाँ ५५ पैसा
दक्षिण कोरियन वन १०० को: १० रुपैयाँ २० पैसा
हङकङ डलर १ को: १४ रुपैयाँ ७५ पैसा
बहराइन दिनर १ को: ३०५ रुपैयाँ ७५ पैसा
कुवेती दिनर १ को: ३७८ रुपैयाँ ९८ पैसा
जापनिस येन १० को: १० रुपैयाँ १९ पैसा
साउदी अरेवियन रियाल १ को: ३० रुपैयाँ ७२ पैसा

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस