सिटिजन्स बैंकद्वारा गैर सरकारी संस्था “वुमन एक्ट” लाई दियो एक लाख रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंकले “वुमन एक्ट” नामक गैर सरकारी संस्थालाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ ।

बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको उक्त संस्थालाई सो मात्राको आर्थिक सहयोग गरेको हो । बैंकले  एक कार्यक्रमकाबीच बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाखको चेक संस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा रसाइली

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौँमा …

प्रतिकृया दिनुहॊस