Tag Archives: featured

स्वावलम्बन लघुवित्तको ३६.८४ प्रतिशत लाभांश पारित

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १७ औं वार्षिक साधारणसभामा  ३६.८४ प्रतिशत लाभांश पारित भएको छ । संचालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस र ११.८४ प्रतिशत नगद गरी ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा रु.३४ करोड ३० लाख ४९ हजार ७ सय २५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । सभाले वित्तीय …

पुरा पढ्नुहॊस »

कुमारी बैंक आइएमई पे वालेटमा आवद्ध

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अवदेखि कुमारी बैंक लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । कुमारी बैंक लिमिटेडले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथसाथै कुमारी बैंक लिमिटेडका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त …

पुरा पढ्नुहॊस »

माछापुछ्रे बैंकलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः २०१५ प्राप्त

काठमाडौं ।  माछापुछ्रे बैंक आईएसओ ९००१ः २०१५ मान्यता प्राप्त बैंकिङ्ग संस्था बन्न सफल भएको छ । उक्त अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र बैंकलाई युनाइटेड रजिस्टार अफ सिस्टम्स युकेएस÷युके द्वारा प्रदान गरिएको हो । आईएसओ ९००१ः २०१५ स्टान्डर्ड ग्राहक केन्दि«त कार्यशैली, उच्च तहको व्यस्थापनको प्रोत्साहन एवं प्रभावकारीता, प्रक्रियागत शैली र निरन्तर सुधार लगायत विविध गुणस्तरीय व्यवस्थापन सिद्धान्तहरुमा आधारित हुन्छ । आईएसओ ९००१ः २०१५ ले ग्राहकलाई निरन्तर गुणस्तरीय वस्तु तथा सेवाहरु प्रदान गराउनमा सहयोगी …

पुरा पढ्नुहॊस »

सानिमा जनरल इन्स्योरेन्सको शाखा नेपालगञ्जमा

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको  शाखा नेपालगञ्ज उद्घाटन भएको छ । कम्पनीका संचालक खेमराज लामिछाने तथा विशेष अतिथी नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डनको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरियो ।   उक्त कार्यक्रमको सभापतित्व कम्पनीका संचालक खेमराज लामिछानेले गरेका थियो भने स्वागत मन्तब्य तथा कम्पनीको वारेमा कम्पनीका सहायक महा प्रबन्धक राजु पौडेलले गरेका हुन्  । कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु  मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा, दुर्घटना, सामुद्रिक, हवाई …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकले ८.५० प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । लक्ष्मी बैंकले ८.५० प्रतिशत बोनस सेयर दिने भएको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैंठकले ८.५० प्रतिशत बोनस शेयर र उक्त बोनसमा लाग्ने करका लागि ०.४५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाले पारित गरेपछि बोनश शेयर वितरण हुने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

कुमारी बैंकले ८.५ % बोनस शेयर वितरण गर्ने

काठमाडौँ । कुमारी बैंकले ८.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट बोनस शेयर दिने घोषणा गरेको हो । चुत्तापूजी ७ अर्ब १६ करोड ३३ लाख ९४ हजार ९ सय ७३ रुपैयाँकोे ८.५ प्रतिशत अर्थात ६० करोड ८८ लाख ८८ हजार ५ सय ७३ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने सञ्चालक समितिले प्रस्ताव पारित गरेको हो …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र वोल्ड रेमिटबीच रेमिटेन्स सम्झौता

काठमाडौं ।  एन आई सी एशिया बैंक र वोल्ड रेमिटबीच रेमिटेन्स सम्झौता भएको छ ।  एन आई सी एशिया बैंकले वोल्ड रेमिटसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा वर्ल्ड रेमि यूकेसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो । उक्त सम्झौताअनुसार वर्ल्ड रेमि मार्फत कतार, साउदी, युएई, कवेत, जापान, क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले ल्यायो नयाँ सेवा,घरमै बसेर खाता खोल्न सकिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले घरमै  बसी बसी खाता खोल्न मिल्ने गरी अनलाईन सेवाको शुरुवात गरेको छ । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने व्यवस्था ल्याएको हो । देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरुले यस प्रविधिको माध्यमबाट बैंकमा खाता खोल्न सक्ने छन् । उक्त सेवाबाट ग्राहकहरुले आफ्नो समयानुकुल बैंकको वेवसाईटबाट खाता खोल्न सक्नेछन् ।  बैंकले हाल १०२ वटा शाखा तथा २० वटा एटिएमबाट करिब छ लाख …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लम्की कैलालीका बीमित डिल्लीराज उपाध्यायलाई ३ लाख रुपैयाँ बराबरको बीमा भुक्तानी गरेको छ । कम्पनीमा  तीन लाख बीमाङको बीमा गरेको लम्की कैलालीका बीमित डिल्लीराज उपाध्याय बस दुर्घटनामा परि अपाङ भएकोमा उनलाई अशक्तता लाभ बापतको चेक हस्तान्तरण गरेको हो । कम्पनीले निजलाई मासिक सुविधा रकम १२० महिनासम्म प्रदान गर्नेछ र निजले बार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमा शुल्क मिनाहा गरी १५ बर्ष पछि बीमाङकवापतको तीन …

पुरा पढ्नुहॊस »

नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सो सम्झौता पत्रमा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।  

पुरा पढ्नुहॊस »